भान्टा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Solanum melongena
वैज्ञानिक वर्गीकरण
जगत: Plantae
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Asterids
गण: Solanales
परिवार: Solanaceae
वंश: Solanum
प्रजाति: S. melongena
द्विपद नाम
Solanum melongena
L.
पर्याय

Solanum ovigerum Dunal
Solanum trongum Poir.
and see text

भान्टा अथवा भन्टा सोलानासिया परिवार अन्तर्गत पर्ने फूल फुल्ने वनस्पति हो। अङ्ग्रेजीमा एग प्लान्ट (eggplant) अथवा ओबेर्जीन (aubergine) भनेर चिनिने यो वनस्पतिको फल सब्जीको रूपमा प्रयोग गरिन्छ।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]