सिमसाग
स्वरूप
| Nasturtium | |
|---|---|
| Nasturtium officinale | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | |
| (श्रेणीविहीन): | |
| (श्रेणीविहीन): | |
| (श्रेणीविहीन): | |
| गण: | |
| कुल: | |
| वंश: | Nasturtium
|
| Species | |
|
See text. | |
सिम साग(खोले साग)
खेत, खोला र सीमसार क्षेत्रमा पाइने ‘खोले साग’ अहिले मानिसहरुले अत्याधिक रुचाउन थालेका छन् । छिपछपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलार्ई खोले साग भनिन्छ । कतिपय ठाउँमा यसलाई सीम साग र पालुङ्गे साग भन्ने गर्दछन् । बिसादिको प्रयोग खासै नगरिने हुनाले स्वास्थको लागि धेरै फाइदाजनक हुन्छ । साथै यो सागको सेवनले आखाको लागि राम्रो गर्दछ र कब्जियत , कुपोषण जस्ता समस्याहरुको लागि पनि राम्रो मानिन्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा सिमसाग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।