स्कुस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्कुस
Chouchous on sale in Réunion Island
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
S. edule
वैज्ञानिक नाम
Sechium edule
(Jacq.) Sw.
पर्याय[१]

स्कुस एक सब्जीको रूपमा प्रयोग गरिने वनस्पति हो । अङ्ग्रेजीमा Christophine अर्थात क्रिस्टोफाइन, Chayote अर्थात चायोते भनेर चिनिने स्कुसको फल सब्जीको रूपमा प्रयोग गरिन्छ । स्कुसलाई तरकारीको रूपमा मात्र नभई यसलाई हामी अचारको रूपमा पनि प्रयोग गर्न सक्दछौ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]