सामग्रीमा जानुहोस्

क्षिप्रा नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्षिप्रा
सिप्रा
उज्जैनमा रहेको क्षिप्रा नदी तटमा रहेको श्रीराम घाट
स्थान
देशभारत
राज्यमध्य प्रदेश
सहरहरूउज्जैन, देवास, धार
भौतिक विषेशताहरू
स्रोतककरी बर्दी पहाड
 • स्थानइन्दौर, भारत
मुखचम्बल नदी
 •  स्थान
एकलगढ, भारत
लम्बाइ१९५ किलोमिटर

क्षिप्रा (वैकल्पिक रूपमा सिप्रा) मध्य प्रदेशमा बग्ने एक प्रसिद्ध र ऐतिहासिक नदी हो। यो भारतका पवित्र नदीहरूमध्ये एक हो। उज्जैनमा कुम्भ मेलाको मेला यसै नदीको किनारमा आयोजना हुने गर्दछ। द्वादश ज्योतिर्लिङ्गहरू मध्येको एक ज्योतिर्लिङ्ग महाकालेश्वर पनि यहाँ छ।