कालिंदी नदी
Jump to navigation
Jump to search
कालिंदी नदी | |
देशहरू | भारत, बङ्गलादेश |
---|---|
राज्य | पश्चिम बङ्गाल |
कालिंदी(बङ्गाली: কালীন্দি নদী) यमुना नदीको अर्को नाम हो। यो भारतको पश्चिम बङ्गालमा पर्ने एक प्रसिद्ध नदी हो। कालिंद पर्वतबाट निस्कने भएकोले यसको नाम कालिंदी नदी राखिएको हो। इच्छामती नदी विभाजन भएर राइमंगल, विद्या, झिल्ला, कालिंदी र यमुना नदी बनेको हो।