तवा नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
तवा नदी
नदी
तवा नदी
देश भारत
राज्य मध्य प्रदेश
श्रोत सत्पुडा हिमश्रृङ्खला
 - स्थान बैतूल जिल्ला, मध्य प्रदेश
मुख नर्मदा नदी
 - स्थान बन्द्र वन, होशंगाबाद जिल्ला
लम्बाई १७२ किमी (१०७ मी)

तवा नदी भारतको नर्मदा नदीको साहायक नदी हो। यसको लम्बाई १७२ किलोमिटर हो। यो मध्य प्रदेशको बैतूल जिल्लाको सत्पुरा हिमश्रृङ्खलाबाट सुरु भइ होशंगाबाद जिल्लामा नर्मदा नदीमा मिसिन्छ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "तवा नदी", India9, अन्तिम पहुँच २०१०-०८-१९ 

बाह्य कडीहरू[सम्पादन गर्ने]