सामग्रीमा जानुहोस्

चम्बल नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चम्बल नदी
चम्बल नदी राजस्थानको छेउमा
स्थान
Countryभारत
Stateमध्य प्रदेश
भौतिक विषेशताहरू
मुख 
   स्थान
सहोन
   उन्नतांस
122 units?
लम्बाइ960 units?

चम्बल नदी मध्य भारतमा यमुना नदीको सहायक नदी हो। यो नदीको मूल जानापाओ पर्वत हो। यसका सहायक नदिहरु क्षिप्रा, सिंध र कलिसिन्ध नदी हुन्। यो भारतको मध्य र उत्तर-मध्य भागको राजस्थान तथा मध्य प्रदेश हुदै बग्छ।

नदीको लम्बाई (किलोमिटरमा)

[सम्पादन गर्नुहोस्]

यो नदीको लम्बाई ९६५देखि ९६६ किलोमिटर सम्म हो। यो भारतको मध्य प्रदेशमा ३३५ किलोमिटर लमु छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]