खप्तड
Jump to navigation
Jump to search
खप्तड | |
---|---|
देश | ![]() |
अञ्चल | सेती |
जिल्ला | अछाम |
जनसङ्ख्या (२०६८)[१] | |
• जम्मा | १६९५ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
खप्तड अछाम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो गा. वि. स. जिल्लाको पश्चिम उत्तर भेकमा अवस्थित छ। प्रसिद्ध तीर्थस्थल खप्तड धामको नामबाट यो गा. वि. स. को नाम रहेको हो। १,२६२ देखि ३,२७६ मिटरसम्मको उचाईमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र यो धाम अवस्थित छ। [२]
नामाकरण[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", नेपाल सरकार, राष्ट्रिय योजना आयोग, नवम्बर २०१२।
- ↑ "नेपालको घुम्नैपर्ने १३ गन्तब्य", Nepal Republic Media, अन्तिम पहुँच २०१४-०९-२२।