बाटुलासैन
Jump to navigation
Jump to search
बाटुलासैन | |
---|---|
देश | ![]() |
अञ्चल | सेती अञ्चल |
जिल्ला | अछाम |
जनसङ्ख्या (1991) | |
• जम्मा | ३,५८७ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
बाटुलासेन सुदूरपश्प्चिम प्रदेश अछाम जिल्लामा अवस्थित साविक गाविस हाल रामारोशन गाउपालिकामा पर्छ। साविकको वडा नं.5 मा ठकुरिको(शाह) मात्र बसोवास छ। जुगाता गा.वि.स.कै शिक्षित अग्रज व्यक्तित्वको बसोवास स्थल हो। अधिकांस व्यक्ति प्राध्यापन,कानून,पत्रकारिता, राजनीति तथा शिक्षण पेशामा संलग्न ठकुरी गाउँ जुगाता हो।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]