मष्टामाण्डौ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मष्टामाण्डौ
देश Nepal
अञ्चलसेती अञ्चल
जिल्लाअछाम जिल्ला
जनसङ्ख्या
 (1991)
 • जम्मा२,६३३
 • धर्म
हिन्दू
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

मष्टामाण्डौ नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, सेती अञ्चलको अछाम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो गाविस अछाम जिल्लाको मुख्य व्यापारिक नाका साफेबगरमा अवस्थित छ। जुन गाविसलाई अहिले सन्चालनमा नरहेको साफेबगर हवाई मैदानले समेत महत्त्व दिएको छ। यस गाविसमा रहेका नौ वटा वडाहरूमा साँफे, डाडाखाल्सैन, लाखेतोला, पोटेगडा र गैरा खाल्सैन, मुवासैन, भडारिगाउँ, पायडी आदि गाउँहरू।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]