काठमाडौँ चक्रपथ
स्वरूप
(चक्रपथ (काठमाडौं)बाट अनुप्रेषित)
चक्रपथ काठमाडौँ र ललितपुर सहर वरिपरी घुमेको सडक हो । यसको कुल लम्बाई २७ किलोमिटर (१७ माइल) रहेको छ । यो सडकले कोटेश्वर, गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, स्वयम्भू, कलंकी तथा सातदोबाटो लगायतका स्थानहरूलाई जोड्छ ।
यो लेखको परिचय भागले विषय संग अपर्याप्त सन्दर्भ प्रदान गर्दछ। कृपया, लेखको परिचयात्मक शैली सुधार गर्न सहायता गर्नुहोला । (June 2015) |
| काठमाडौँ चक्रपथ | ||||
|---|---|---|---|---|
| काठमाडौँ चक्रपथ | ||||
| Kathmandu Ring Road | ||||
Kathmandu Ring Road in red | ||||
| मार्ग विवरण | ||||
| सम्भारकर्ता सडक विभाग | ||||
| लम्बाइ | २७ किमी (१७ माइल) | |||
| प्रमुख स्थानहरू | ||||
| Ring road around काठमाडौँ | ||||
| स्थान | ||||
| देश | नेपाल | |||
| राजमार्ग प्रणाली | ||||
| ||||

