ज्याक कालिस
स्वरूप
(ज्याक्स क्यालिसबाट अनुप्रेषित)
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | ज्याक हेनरी कालिस | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जन्म | १६ अक्टोबर १९७५ पिनेल्यान्स, केप टाउन, दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उपनाम | जेक्स, ह्वुगी [१] Kalahari | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उचाई | १.८८ मि. School Attended: Wynberg Boys' High School | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | दायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | दायाँ हाते तिब्र-मध्यम गति | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भूमिका | अलराउन्डर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप २६२) | १४ डिसेम्बर १९९५ विरुद्ध इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | २६ डिसेम्बर २०१३ विरुद्ध भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप ३८) | ९ जनवरी १९९६ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १२ जुलाई २०१४ v श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | ३ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| १९९३– | Western Province / केप कोब्रा | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| १९९७ | Middlesex / | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| १९९९ | Glamorgan | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००८–२०१० | en:Royal Challengers Bangalore | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०११–२०१५ | en:Kolkata Knight Riders | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१४ | en:Sydney Thunder | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: Cricinfo, ८ अक्टोबर २०१५ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ज्याक कालिस एक पूर्व क्रिकेट खेलाडी हुन् ।[२] उनको जन्म सन् १९७५ अक्टोबर १६ का दिन दक्षिण अफ्रिकाको पाइन्सल्याण्ड स्थित केपटाउन शहरमा भएको हो । उनी दक्षिण अफ्रिकाका खेलाडी थिए । उनले दक्षिण अफ्रिका क्रिकेट टिमबाट खेल्दै कप्तानको भूमिका पनि निर्वाह गरेका थिए ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Player Profile", Cricket South Africa, अन्तिम पहुँच २५ जनवरी २०१३। वेब्याक मेसिन अभिलेखिकरण १५ जनवरी २०१३ मिति
- ↑ Dwaipayan Datta (३० डिसेम्बर २०१३), "I'm not a man for records: Jacques Kallis", Times of India, अन्तिम पहुँच ३० डिसेम्बर २०१३।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा ज्याक कालिस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।