डायना एडुल्जी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डायना एडुल्जी (अङ्ग्रेजी: Diana Fram Edulji) (जन्म ; २६ जनवरी १९५६) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जो भारतको राष्ट्रिय महिला क्रिकेट टिमको लागि टेस्टएक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेल्ने गर्थिन् । डायना भारतीय महिला टिमकी कप्तान पनि रहेकी थिइन् ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hopps, David (२९ अप्रिल २००६), Great Cricket Quotes, Robson Books, पृ: १४३, आइएसबिएन 978-1861059673 

ढाँचा:१९९३ महिला क्रिकेट विश्वकपमा भारतीय खेलाडी