उज्वला निकम
स्वरूप
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | उज्वला वासुदेव निकम | |||||||||||||||||||||||||||||||||||||||
| जन्म | १९ जुन १९५८ पुणे, भारत | |||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | दायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||
| बलिङ | दायाँ हाते अफ ब्रेक | |||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप ८) | ३१ अक्टोबर १९७६ विरुद्ध वेस्ट इन्डिज महिला | |||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | १५ जनवरी १९७७ विरुद्ध अस्ट्रेलियन महिला | |||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप २) | ५ जनवरी १९७८ v न्युजिल्यान्ड महिला | |||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ८ जनवरी १९७८ v अस्ट्रेलियन महिला | |||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकेट आर्काइव, १३ मार्च २०१७ | ||||||||||||||||||||||||||||||||||||||||
उज्वला निकम (अङ्ग्रेजी: Ujwala Vasudev Nikam) (जन्म ;१९ जून १९५८, पुणे ,महाराष्ट्र ,भारत) एक पूर्व भारतीय महिला वनडे क्रिकेट खेलाडी हुन् जो भारतीय महिला क्रिकेट टिमको तर्फबाट एकदिवसीय अन्तर्राष्ट्रिय र टेस्ट क्रिकेट म्याच खेल्ने गर्थिन् ।[१] उनले कुल आठ टेस्ट म्याच र दुई वनडे म्याच पनि खेलेकी थिइन् । [२] उज्वलाको जन्म भारतीय राज्य महाराष्ट्र के पुणे जिल्लाको एक मध्यम वर्गको परिवारमा १९५८ मा भएको थियो । उनको पिता एक पुलिस इन्स्पेक्टर हुन् ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Ujwala Nikam", क्रिकइन्फो, अन्तिम पहुँच १३ मार्च २०१७।
- ↑ "Ujwala Nikam", क्रिकेट आर्काइव, अन्तिम पहुँच १३ मार्च २०१७।