शुभांगी कुलकर्णी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शुभांगी कुलकर्णी (अङ्ग्रेजी: Shubhangi Kulkarni) (जन्म ;१९ जुलाई १९५९) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जो भारतीय महिला क्रिकेट टिमको लागि टेस्टएकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेल्ने गर्थिन् । शुभांगी भारतीय टिमको कप्तान पनि रहेकी थिइन् ।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Committee formed to discuss contract with players", रीडिफ, २००७-०५-०७, अन्तिम पहुँच १२ मार्च २०१७ 
  2. "Indian women's board optimistic despite delay", क्रिकइन्फो, २००५-०६-०७, अन्तिम पहुँच १२ मार्च २०१७