सुधा शाह
स्वरूप
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | सुधा शाह | |||||||||||||||||||||||||||||||||||||||
| जन्म | २२ जुन १९५८ कन्नूर, भारत | |||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | दायाँ हातले | |||||||||||||||||||||||||||||||||||||||
| बलिङ | दायाँ हातले अफब्रेक | |||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप २१) | ३१ अक्टोबर १९७६ विरुद्ध वेस्टइन्डिज महिला | |||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | ९ फेब्रुअरी १९९१ विरुद्ध अस्ट्रेलियन महिला | |||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप १३) | ५ जनवरी १९७८ v न्युजिल्यान्ड महिला | |||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २७ जुलाई १९८६ v इङ्ल्यान्ड महिला | |||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकेट आर्काइव, १६ अप्रिल २०१७ | ||||||||||||||||||||||||||||||||||||||||
सुधा शाह (अङ्ग्रेजी: Sudha Shah) (जन्म ; २२ जून १९५८ ,कन्नूर ,केरल ) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जो भारतीय महिला क्रिकेट टिमको लागि १९८० को दशकमा एक दिवसीय अन्तर्राष्ट्रिय र टेस्ट क्रिकेट खेल्ने गर्थिन् ।[१] उनले आफ्नो पुरा क्रिकेट करियरमा कुल २१ टेस्ट र १३ वनडे अन्तर्राष्ट्रिय म्याच खेलेकी थिइन् ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Sudha Shah", क्रिकइन्फो, अन्तिम पहुँच १६ मार्च २०१७।
- ↑ "Sudha Shah", क्रिकेट आर्काइव, अन्तिम पहुँच १६ अप्रिल २०१७।