सन्ध्या मजूमदार
स्वरूप
व्यक्तिगत जानकारी | |||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | सन्ध्या मजूमदार | ||||||||||||||||||||||||||
जन्म | पश्चिम बङ्गाल, भारत | ||||||||||||||||||||||||||
ब्याटिङ | दायाँ हाते | ||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | |||||||||||||||||||||||||||
राष्ट्रिय टोली | |||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप ६) | ३१ अक्टोबर १९७६ विरुद्ध वेस्टइन्डिज महिला | ||||||||||||||||||||||||||
अन्तिम टेस्ट | १५ जनवरी १९७७ विरुद्ध अस्ट्रेलियन महिला | ||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप १) | १ जनवरी १९७८ v इङ्ल्यान्ड महिला | ||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | |||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||
स्रोत: क्रिकेट आर्काइव, ०७ मार्च २०१७ |
सन्ध्या मजूमदार (अङ्ग्रेजी: Sandhya Mazumdar), एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जसको जन्म पश्चिम बङ्गालको कोलकाता शहरमा भएको थियो । सन्ध्या टिमको लागि टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट दुवै प्रारूपमा खेल्ने गर्थिन् ।[१] उनले आफ्नो करियरमा कुल छः टेस्ट म्याच र एक वनडे म्याच खेलेकी थिइन् । [२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Sandhya Mazumdar", क्रिकेट आर्काइव, अन्तिम पहुँच ०७ मार्च २०१७।
- ↑ "Sandhya Mazumdar", क्रिकइन्फो, अन्तिम पहुँच ०७ मार्च २०१७।