सामग्रीमा जानुहोस्

सन्ध्या मजूमदार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन्ध्या मजूमदार
व्यक्तिगत जानकारी
नामसन्ध्या मजूमदार
जन्मपश्चिम बङ्गाल, भारत
ब्याटिङदायाँ हाते
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप )३१ अक्टोबर १९७६ विरुद्ध वेस्टइन्डिज महिला
अन्तिम टेस्ट१५ जनवरी १९७७ विरुद्ध  अस्ट्रेलियन महिला
ओडिआई पहिलो खेल (क्याप )१ जनवरी १९७८ v इङ्ल्यान्ड महिला
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट
खेलहरू
रन ८४
ब्याटिङ औसत ८.४०
१००/५० ०/०
शीर्ष अङ्क २२
फ्याँकिएको बल
विकेटहरू
बलिङ औसत
इनिङमा ५ विकेट
खेलमा १० विकेट
उत्कृष्ट बलिङ
क्याच/स्टम्पिङ २/०
स्रोत: क्रिकेट आर्काइव, ०७ मार्च २०१७

सन्ध्या मजूमदार (अङ्ग्रेजी: Sandhya Mazumdar), एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जसको जन्म पश्चिम बङ्गालको कोलकाता शहरमा भएको थियो । सन्ध्या टिमको लागि टेस्टएकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट दुवै प्रारूपमा खेल्ने गर्थिन् ।[१] उनले आफ्नो करियरमा कुल छः टेस्ट म्याच र एक वनडे म्याच खेलेकी थिइन् । [२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Sandhya Mazumdar", क्रिकेट आर्काइव, अन्तिम पहुँच ०७ मार्च २०१७ 
  2. "Sandhya Mazumdar", क्रिकइन्फो, अन्तिम पहुँच ०७ मार्च २०१७