सामग्रीमा जानुहोस्

डोल्पोबुद्ध गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डोल्पोबुद्ध गाउँपालिका
डोल्पोबुद्ध गाउँपालिका is located in कर्णाली प्रदेश
डोल्पोबुद्ध गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा डोल्पोबुद्ध गाउँपालिकाको अवस्थिति
डोल्पोबुद्ध गाउँपालिका is located in नेपाल
डोल्पोबुद्ध गाउँपालिका
डोल्पोबुद्ध गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°२०′N ८३°२१′E / २९.३४°N ८३.३५°E / 29.34; 83.35निर्देशाङ्कहरू: २९°२०′N ८३°२१′E / २९.३४°N ८३.३५°E / 29.34; 83.35
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाडोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकार्मा छोइवेल गुरुङ (स्वतन्त्र)
 • उपाध्यक्षपेम्मा धोर्चे गु्रुङ (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
 • जम्मा३७७.३८ किमी (१४५.७१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२,४२०
 • घनत्व६.४/किमी (१७/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
वेबसाइटआधिकारिक वेबसाइट

डोल्पोबुद्ध गाउँपालिका डोल्पा जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा धो र तिन्जे गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार डोल्पोबुद्ध गाउँपालिकाको कुल जनसङ्ख्या २,४२० रहेको छ भने यहाँ ५४३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]