थाई अन्तर्राष्ट्रिय एअरवेजको उडान ३११ दुर्घटना
स्वरूप
Accident | |
---|---|
मिति | ३१ जुलाई, १९९२ |
स्थल | लाङटाङ राष्ट्रिय निकुञ्ज, नेपाल |
विमानको प्रकार | एयरबस ए ३१०–३०४ |
सञ्चालक | थाई अन्तर्राष्ट्रिय एयरवेज |
दर्ता नम्बर | HS-TID |
विमान उडान | डन मेविङ अन्तर्राष्ट्रिय विमानस्थल, बैङ्कक,थाईल्याण्ड |
गन्तव्य | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,काठमाडौँ,नेपाल |
यात्रुहरू | ९९ |
चालक दल | १४ |
मृत्यु | ११३ (सबै) |
घाइतेहरू | ० |
जोगिन सफल | ० |
थाइ अन्तर्राष्ट्रिय एयरवेज फ्लाईट ३११ एउटा अन्तर्राष्ट्रिय उडान थियो जुन थाईल्याण्डको बैङ्कक देखि नेपालको काठमाडौँ जाँदै गर्दा सन् १९९२ जुलाई ३१ मा लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो, जसमा विमानमा सवार ९९ यात्री र चालक दलका १४ सदस्य सहित पुरै ११३ यात्री मारिएका थिए।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- Google Books description: "Thai Airways International Ltd. Airbus Industrie A३१०-३०४, HS-TID, Near Kathmandu, Nepal, २३NM NNE, ३१ July १९९२." Commission for the Accident Investigation of TG३११, १९९३.
- "Conclusions from report on CFIT accident near Kathmandu" (DjVu), ICAO Journal (Montreal: International Civil Aviation Organization) 48 (7): 23–26, सेप्टेम्बर १९९३, आइएसएसएन 0018-8778, अन्तिम पहुँच २ मे २०१४।
- Pre-crash photos of HS-TID from Airliners.net
- Air Disaster, Vol. ३, by Macarthur Job, Aerospace Publications Pty. Ltd. (Australia), १९९८ ISBN १-८७५६७१-३४-X, pp. ९८–११५.
बाहिरी कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा थाई अन्तर्राष्ट्रिय एअरवेजको उडान ३११ दुर्घटना सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।