दाङ सल्यान सुर्खेत सडक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दाङ सल्यान सुर्खेत सडक नेपालको एक राजमार्ग हो। यो राजमार्ग दाङ देखी सल्यान हुँदै सुर्खेत सम्म पुगेको छ।

हेर्नुहोस्[सम्पादन गर्ने]

सुर्खेतदेखि दाङसम्म पुग्न कोहलपुर बाट जानुपर्छ।