सामग्रीमा जानुहोस्

दिपक खड्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दीपक खड्काबाट अनुप्रेषित)
दिपक खड्का
नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री
पद बहाली
३० असार २०८०
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रीखड्गप्रसाद शर्मा ओली
पूर्वाधिकारीशक्तिबहादुर बस्नेत
राज्यमन्त्री
नेपालक खानेपानी तथा सरसफाई
कार्यकाल
१५ मङ्सिर २०८३  १७ जेठ २०७४
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीपुष्पकमल दाहाल
पूर्वाधिकारीदिनेशचन्द्र यादव
उतराधिकारीअब्दुल रजाक गद्दी
संसदीय कार्यालयहरू
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
पूर्वाधिकारीराजेन्द्रप्रसाद गौतम
निर्वाचन क्षेत्रसङ्खुवासभा १
संविधानसभा सदस्य
कार्यकाल
७ माघ २०७०  २८ असोज २०७४
पूर्वाधिकारीडम्बरबहादुर खड्का
उतराधिकारीनिर्वाचन क्षेत्र खारेज
निर्वाचन क्षेत्रसङ्खुवासभा–६
व्यक्तिगत विवरण
जन्म (1971-06-29) २९ जुन १९७१ (उमेर ५४)
राजनीतिक दलनेपाली काङ्ग्रेस

Deprecated parameter primeminister2Deprecated parameter primeminister1

दीपक खड्का नेपाली काङ्ग्रेसका एक नेपाली राजनीतिज्ञ हुन्।[] उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा सङ्खुवासभा १ निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[]

मन्त्री कार्यकाल सुरु कार्यकाल अन्त्य प्रधानमन्त्री मन्त्रीपरिषद्
खानेपानी तथा सरसफाइ राज्यमन्त्री २०७१ २०७२ सुशील कोइराला सुशील कोइराला मन्त्रिपरिषद्
ऊर्जा, जलस्रोत तथा सिँचाइ २०८१ खड्गप्रसाद ओली चौथो ओली मन्त्रिपरिषद्

खड्कामाथि लैनचौरस्थित नेपाल स्काउटको १२ रोपनी जग्गा वर्षौंदेखि कब्जा गरेर आफ्नो निजी व्यवसायमा लगाएको आरोप लाग्दै आएको छ। उनले ५ करोड रुपैयाँभन्दा बढी भाडा स्काउटलाई नबुझाएको पनि स्काउटले जनाएको छ। सो जग्गा नेपाल स्काउटलाई फिर्ता गर्न पाटन उच्च अदालतले आदेश दिए पनि त्यो समेत कार्यान्वयन हुन सकेको छैन।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "सङ्खुवासभामा काङ्ग्रेसका दीपक खड्का विजयी", सेतोपाटी, अन्तिम पहुँच २०२३-०५-०५[स्थायी मृत कडी]
  2. "सङ्खुवासभाको काङ्ग्रेस सभापतिमा दिपक खड्का विजयी", पाहिलोपोस्ट, अन्तिम पहुँच २०२३-०५-०५
  3. "जलविद्युत् लगानीकर्ता खड्का ऊर्जामन्त्री", अनलाइनखबर, २०८१ असार ३१, अन्तिम पहुँच २०८१ असार ३१