नुवाकोट १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नुवाकोट १बाट अनुप्रेषित)
नुवाकोट १
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा नुवाकोट १
प्रदेशबागमती प्रदेश
जिल्लानुवाकोट जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
सदस्य(हरू)हितबहादुर तामाङ

नुवाकोट १ नेपालको नुवाकोट जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

नुवाकोट १ संसदीय क्षेत्रमा दुप्चेश्वर गाउँपालिका, शिवपुरी गाउँपालिका, तादी गाउँपालिका, पञ्चकन्या गाउँपालिका, सूर्यगढी गाउँपालिका, लिखु गाउँपालिकाककनी गाउँपालिका रहेका छन्।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • नुवाकोट १ (क)
  • नुवाकोट १ (ख)

संसद सदस्य[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०४८ प्रकाशचन्द्र लोहनी राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)
२०४८ राष्ट्रिय प्रजातन्त्र पार्टी
२०५६ राजेन्द्रप्रकाश लोहनी नेकपा एमाले
२०६४ विमला सुवेदी नेकपा (माके)
२०७० अर्जुननरसिंह केसी नेपाली कांग्रेस
२०७४ हितबहादुर तामाङ नेकपा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२