नेपाल बङ्गलादेश बैंक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपाल बङ्गलादेश बैंक
नामनेपाल बङ्गलादेश बैंक लिमिटेड
प्रकार'क' वर्गको इजाजत प्राप्त बैंक
उद्योगबैंकिङ्ग
स्थापित वर्ष२०५१
मुख्यालयकमलादी, काठमाडौं
वेबसाईटwww.nbbl.com.np/

नेपाल बङ्गलादेश बैंक लिमिटेड (अङ्ग्रेजी: Nepal Bangladesh Bank Limited) नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैंक हो । यस बैंकको स्थापना २०५१ भएको हो । [१]

आधिकारीक वेबसाईट[सम्पादन गर्ने]

www.nbbl.com.np

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. नेपाली बैँकहरूको सूची