पाकिस्तानका राष्ट्रपतिहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाकिस्तानको राष्ट्रपतिको झण्डा

पाकिस्तानको राष्ट्रपति इस्लामी गणतन्त्र पाकिस्तानको राष्ट्रप्रमुख हुन्।

यस पाकिस्तानका राष्ट्रपतिहरूको पूर्ण सूचीमा सन् १९५६ मा इस्लामी गणतन्त्र पाकिस्तानको घोषणा पछि राष्ट्रपतिपदमा शपथ लिएका व्यक्तिहरू समावेश छन्।

कुल १३ जना राष्ट्रपति भइसकेका छन्। पहिलो राष्ट्रपति इस्कन्दर अली मिर्जा थिए जसले २३ मार्च १९५६ मा पदभार ग्रहण गरेका थिए। वर्तमान पदाधिकारी आसिफ अली जरदारी हुन्, जसले सन् २०२४ पाकिस्तानी आम निर्वाचनमा विजय पश्चात्, १० मार्च २०२४ मा पदभार ग्रहण गरेका थिए।[१]

कुञ्जी[सम्पादन गर्नुहोस्]

पाकिस्तानको राष्ट्रपतिको लागि सूचक
दलको नाम
रिपब्लिकन पार्टी
मुस्लिम लिग
सशस्त्र वल
स्वतन्त्र
पाकिस्तान मुस्लिम लिग (कायद)
पाकिस्तान पिपुल्स पार्टी
पाकिस्तान मुस्लिम लिग (नवाज)
पाकिस्तान तहरिके इन्साफ

राष्ट्रपतिहरू[सम्पादन गर्नुहोस्]

क्रम सङ्ख्या चित्र नाम
(जन्म–मृत्यु) (सन्)
कार्यकाल राजनीतिक दल निर्वाचित स्रोत
पदभाग ग्रहण पद त्याग समय
इस्कन्दर अली मिर्जा
(१८९९–१९६९)
२३ मार्च १९५६ २७ अक्टोबर १९५८ २ वर्ष, २१८ दिन रिपब्लिकन पार्टी [२]
2 मोहम्मद अयुब खान
(१९०७–१९७४)
२७ अक्टोबर १९५८ ८ जुन १९६२ ३ वर्ष, २२४ दिन सैन्य शासन
८ जुन १९६२ २५ मार्च १९६९ ६ वर्ष, २९० दिन पाकिस्तान मुस्लिम लिग सन् १९६५
याह्या खान
(१९१७–१९८०)
२५ मार्च १९६९ २० डिसेम्बर १९७१ २ वर्ष, २७० दिन सैन्य शासन [२][३]
जुल्फिकार अली भुट्टो
(१९२८–१९७९)
२० डिसेम्बर १९७१ १४ अगस्ट १९७३ १ वर्ष, २३७ दिन पाकिस्तान पिपुल्स पार्टी [२]
फजल ईलाही चौधरी
(१९०४–१९८२)
१४ अगस्ट १९७३ १६ सेप्टेम्बर १९७८ ५ वर्ष, ३३ दिन पाकिस्तान पिपुल्स पार्टी सन् १९७३
मोहम्मद जिया उल हक
(१९२४–१९८८)
१६ सेप्टेम्बर १९७८ १७ अगस्ट १९८८ † ९ वर्ष, ३३६ दिन सैन्य शासन
गुलाम इशक खान
(१९१५–२००६)
१७ अगस्ट १९८८ १८ जुलाई १९९३ ४ वर्ष, ३३५ दिन स्वतन्त्र सन् १९८८
वसिम सज्जाद
(जन्म १९४१)
कामचलाउ
१८ जुलाई १९९३ १४ नोभेम्बर १९९३ ११९ दिन पाकिस्तान मुस्लिम लिग (नवाज)
फारुक लेगारी
(१९४०–२०१०)
१४ नोभेम्बर १९९३ २ डिसेम्बर १९९७ ४ वर्ष, १८ दिन पाकिस्तान पिपुल्स पार्टी सन् १९९३
वसिम सज्जाद
(जन्म १९४१)
कामचलाउ
२ डिसेम्बर १९९७ १ जनवरी १९८ ३० दिन पाकिस्तान मुस्लिम लिग (नवाज)
मोहम्मद रफीक तारड
(१९२९–२०२२)
१ जनवरी १९९८ २० जुन २००१ ३ वर्ष, १७० दिन पाकिस्तान मुस्लिम लिग (नवाज) सन् १९९७
१० परवेज मुसर्रफ
(१९४३–२०२३)
२० जुन २००१ १५ अक्टोबर २००७ ६ वर्ष, ११७ दिन सैन्य शासन सन् २००४ [२][४]
१९ नोभेम्बर २००७ १८ अगस्ट २००८ २७३ दिन पाकिस्तान मुस्लिम लिग (कायद) सन् २००७ [२]
मोहम्मद मियाँ सूमरो
(जन्म १९५०)
कामचलाउ
१८ अगस्ट २००८ ९ सेप्टेम्बर २००८ २२ दिन पाकिस्तान मुस्लिम लिग (नवाज)
११ आसिफ अली जरदारी
(जन्म १९५५)
९ सेप्टेम्बर २००८ ९ सेप्टेम्बर २०१३ ५ वर्ष पाकिस्तान पिपुल्स पार्टी सन् २००८
१२ ममनून हुसेन
(१९४०–२०२१)
९ सेप्टेम्बर २०१३ ९ सेप्टेम्बर २०१८ ५ वर्ष पाकिस्तान मुस्लिम लिग (नवाज) सन् २०१३
१३ आरिफ अल्वी
(जन्म १९४९)
९ सेप्टेम्बर २०१८ १० मार्च २०२४ ५ वर्ष, १८३ दिन पाकिस्तान तहरिके इन्साफ सन् २०१८
१४ आसिफ अली जरदारी
(जन्म १९५५)
१० मार्च २०२४ बहालवाला ५२ दिन पाकिस्तान पिपुल्स पार्टी सन् २०२४

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Pakistan's former President Asif Ali Zardari wins another term", The Star (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०३-१० 
  2. २.० २.१ २.२ २.३ २.४ "Presidents", पाकिस्तानको राष्ट्रिय सभा, २०२३-०८-११, मूलबाट २०२३-०८-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-१०-२२ 
  3. Burki, Shahid Javed; Baxter, Craig (१९९१), Pakistan Under The Military: Eleven Years Of Zia Ul-haq, Westview Press, आइएसबिएन 978-0813379852 
  4. Waldman, Amy (२ जनवरी २००४), "Pakistan gives Musharraf confidence vote as president", The New York Times, अन्तिम पहुँच २० जनवरी २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"राष्ट्रपतिहरू", वर्ल्ड स्टेट्सम्यान।