सामग्रीमा जानुहोस्

पाकिस्तानको संसद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाकिस्तानको संसद

  • مجلسِ شوریٰ پاکستان
  • [मजलिसे शुरा पाकिस्तान] Error: {{लिप्यन्तरण}}: transliteration text not Latin script (pos 3: म) (help)
प्रकार
प्रकारद्विसदनात्मक
सदनमहासभा
राष्ट्रिय सभा
इतिहास
स्थापित२३ मार्च १९५६
पूर्ववर्तीपाकिस्तानको संविधान सभा
नेतृत्वकर्ता
आरिफ आल्वी, पाकिस्तान तहरिके इन्साफ
पदासीन: ९ सेप्टेम्बर २०१८
रिक्त
इशक दर, पाकिस्तान मुस्लिम लिग (नवाज)
पदासीन: ३० सेप्टेम्बर २०२२
रिक्त
रिक्त
संरचना
सिट४३६ सांसद
१०० महासभा सदस्य
३३६ राष्ट्रिय सभा सदस्य
महासभाका राजनीतिक दलहरू
सरकार (६५)

प्रतिपक्ष (३२)

रिक्त (३)
राष्ट्रिय सभाका राजनीतिक दलहरू
सभा खारेज
निर्वाचन
एकल सङ्क्रमणीय मत प्रणाली
मिश्रित-सदस्य बहुसङ्ख्यकवादी प्रतिनिधित्व
महासभाको पछिल्लो निर्वाचन
३ मार्च २०२१
राष्ट्रिय सभाको पछिल्लो निर्वाचन
२५ जुलाई २०१८
महासभाको आगामी निर्वाचन
३ मार्च २०२४
राष्ट्रिय सभाको आगामी निर्वाचन
८ फेब्रुअरी २०२४
बैठक स्थल
संसद भवन
रेड जोन, इस्लामाबाद, पाकिस्तान
वेबसाइट
www.na.gov.pk
www.senate.gov.pk

पाकिस्तानको संसद (उर्दु: مجلسِ شوریٰ پاکستان, ([मजलिसे शुरा पाकिस्तान] Error: {{लिप्यन्तरण}}: transliteration text not Latin script (pos 3: म) (help)) इस्लामी गणतन्त्र पाकिस्तानको सर्वोच्च विधायी निकाय हो। यो एक द्विसदनीय सङ्घीय संसद हो, जुन पाकिस्तानका राष्ट्रपति र दुई सदनहरू: महासभाराष्ट्रिय सभा मिलेर बनेको छ। संसदमा प्रमुखको हैसियतले राष्ट्रपतिलाई संसदको कुनै पनि सदनको बैठक बोलाउने वा स्थगित गर्ने अधिकार हुन्छ। प्रधानमन्त्रीको सल्लाहमा मात्र राष्ट्रपतिले राष्ट्रिय सभा विघटन गर्न सक्छन्।[]


संसदको बैठक इस्लामाबादको संसद भवनमा हुन्छ, जहाँ दुवै सदनका लागि बहस कक्षहरू उपस्थित हुन्छन्। सन् १९६० सम्म संसद भवन कराचीमा थियो। २८ मे १९८६ मा इस्लामाबादमा संसद भवनको उद्घाटन गरिएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Part III: The Federation of Pakistan - Chapter II: Majlis-e-Shoora (Parliament) - Constitution of Pakistan", मूलबाट ७ अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ जुन २०२३ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]