सामग्रीमा जानुहोस्

पायल शाक्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पायल शाक्य
मिस नेपाल शाक्य
जन्मजुलाई ३, १९८६
काठमाडौँ, नेपाल
उचाइ५ फिट ४ इन्च []
उपाधिमिस नेपाल २००४
जीवनसाथीसरुण ताम्राकार (२०११)
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गकालो
आँखाको रङ्गखैरौ
प्रमुख
प्रतिस्पर्धा (हरू)
मिस नेपाल २००४

पायल शाक्य ११ औ मिस नेपाल हुन् । काठमाडौँ घर भएकी शाक्य वर्ष २००४ मा सम्पन्न मिस नेपाल भएकी थिइन् । हाल उनी अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्छिन् । उनी हाल ओप्टसमा कार्यरत छिन् । उनी मिस नेपाल भएपछि विभिन्न किसिमका सामाजिक कार्यहरु गरेकी थिइन् । उनी सिमसार तथा गैंडा संरक्षण अभियानमा लागेकी थिइन् । उनी विभिन्न संस्थाकी राजदुत भएर कार्य गरेकी थिइन् ।[]

सन् २०११ नोभेम्बर २१ मा पायलले अग्लिज ब्याण्डको सरुण ताम्राकार सँग सिड्नीमा बिहे गरिन् ।[][]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]
पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी मिस नेपाल विश्व
२००४
उतराधिकारी

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]