प्रभाववाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मूलतः चित्रकलाको क्षेत्रमा उन्नइसौं शताब्दीमा फ्रान्सबाट प्रारम्भ भएको एक आन्दोलनको नाम प्रभाववाद हो ।

परिचय[सम्पादन गर्नुहोस्]

प्रभाववाद अङ्ग्रेजीको इम्प्रेसनिज्म शब्दको नेपाली पर्याय हो । इम्प्रेसनिज्मको स्रोत शब्द हो इम्प्रेसन । यसको अर्थ कुनै वस्तुको प्रेषण वा चापद्वारा कुनै अर्को वस्तुमा पर्न गएको चाप वा चिह्न भन्ने हुन्छ । त्यसैले प्रभाववाद शब्दले सामान्यतया त्यस्तो साहित्यिक एवं कलात्मक अभ्यासलाई जनाउँछ जसले वस्तु जेजस्तो छ त्यसको वस्तुता वा वस्तुगत सत्यतालाई भन्दा थ्यस वस्तुले पात्र वा लेखकमा पारेको प्रभाव माथि विशेष जोड दिन्छ । [१]

प्रमुख मान्यताहरू[सम्पादन गर्नुहोस्]

नेपाली साहित्यमा यसको प्रयोग[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. जोशी, डा.कुमारबहादुर (ते.सं. २०५४), पाश्चात्य साहित्यका प्रमुख वाद, काठमाडौं : साझा प्रकाशन

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]