सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Nabin K. Sapkota

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Host wiki Account User page User talk Contributions Logs Edits
Wikipedia (Nepali) User User:Nabin K. Sapkota User talk:Nabin K. Sapkota Contribs Logs Count
Wikipedia (en) User User:Nabin K. Sapkota User talk:Nabin K. Sapkota Contribs Logs Count
मेरो बारेमा
यो प्रयोगकर्ता पुरुष हुनुहुन्छ ।
यो प्रयोगकर्ता विकिपरियोजना नेपालका सदस्य हुनुहुन्छ।
विकिथन-२ यी प्रयोगकर्ता विकिथन-२का सहभागी हुन्
यो प्रयोगकर्ता दोस्रो विकिथनको विजेता हुनुहुन्छ ।
यो प्रयोगकर्ता नेपाल स्काउटको सदस्य हुनुहुन्छ ।
यो प्रयोगकर्ता शुद्ध शाकाहारी भोजन सेवन गर्नुहुन्छ ।
यो प्रयोगकर्ता धूम्रपान गर्नुहुन्न ।
यो प्रयोगकर्ता खेलकुदमा रुची राख्नुहुन्छ ।
यो प्रयोगकर्ताको गूगल+ प्रोफाइल छ ।
यो प्रयोगकर्ता मेक्सिकोमा सम्पन्न विकिमेनिया २०१५ का सहभागी हुन् ।
यो प्रयोगकर्ताको समय रेखा UTC+05:45 हो ।
Wikipedia is yours.We trust you.
नविन सापकोटा (Nabin K. Sapkota)
जन्म२०५० फाल्गुन २९ (13 March 1994)
सुन्दरीजल, काठमाण्डौं, बागमती, नेपाल
जातीयताआर्यन
नागरिकतानेपाली
पेशादृष्य सम्पादक
इमेलnboycreationnepal@gmail.com

बार्नस्टार अलङ्कार

[सम्पादन गर्नुहोस्]
मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०६:०५, २१ अगस्त २०१३ (युटिसी(UTC))


The Tireless Contributor Barnstar
तपाईँको अनवरत योगदानको कदरस्वरूप यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । सरोज(Saroj) (कुरा गर्ने) ०५:४७, ११ नोभेम्बर २०१३ (युटिसी(UTC))


The Sleepless editor Barnstar
रात रात भर मेहनत गरेर थोरै समय मा धेरै योगदान दिएको मा तपाईलाई यो बार्नस्टार प्रदान गर्दछु। For all your sleepless efforts I present you this barnstar. I wish every new editor would be as energetic as you.

Rajesh (कुरा गर्ने) १८:१७, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))


नेपाल विशिष्टता बार्नस्टार
नेपाली विकिपीडियामा तपाइँको लामो समयदेखि अनवरत योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । -रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०४:४१, १९ अप्रिल २०१५ (युटिसी(UTC))