प्रयोगकर्ता:Subarna Majhi/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आज मिति : १८ कात्तिक, २०८० (शनिबार); नेस: २०:१२

कनकाई मेला[सम्पादन गर्नुहोस्]

मेची अञ्चलको सबैभन्दा ठूलो नदी कन्काई नदी मा हरेक वर्ष मकर संक्रान्तिको अवसरमा यस कनकाई मेला लाग्दै आएको छ । धार्मिक तथा पर्यटकिय दृष्टिकोणले प्रसिद्ध यस नदिमा पौष मसान्त बाट नै खोलानाला किनारमा विभिन्न जप, तप, भजन, किर्तन, धार्मिक अनुष्ठान आदि गर्ने र भोलिपल्ट संक्रान्तिको दिन पूजाआजा गरि स्नान गर्ने, भाकल अनुसारको पूजा गर्ने आदि गरिन्छ । विशेष गरि मकर संक्रान्ति को अवसरमा आयोजना हुने यस कनकाई मेला धार्मिक, पर्यटकिय र व्यापारिक दृष्टिले महत्वपूर्ण रहिआएको छ । झापा जिल्लाको पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत झापा जिल्लामा पर्ने कनकाई नदिमाथि

यो नदि इलाम जिल्लाका चार नदीहरू जोगमाई नदी, माई नदी, पुवामाई नदीदेउमाई नदी मिसिएर बनेको छ । झापा जिल्लाक

यो नदी महाभारत पर्वत श्रृङ्खलाबाट उत्पत्ति भएको नदि हो ।

भई झापा जिल्लाको दोमुखा क्षेत्रबाट तराइमा प्रवेश गर्दछ

कोशी नदीमा मिलेर बङ्गालको खाडीमा पुग्दछ। महेन्द्र राजमार्गको कन्काई नदी माथि बनेको ७०३ मीटर लामो पक्की पूल नेपालको दोस्रो लामो पूल हो। सोही पूल भएको कोटीहोम क्षेत्रमा हरेक माघे संक्रान्तिमा मकरमेला अथवा माईमेला लाग्ने गर्दछ। यस नदीलाई पवित्र नदीको रूपमा पूजा र सम्मान गरिन्छ। यस नदीबाट कन्काई नहरको निर्माण गरी झापाका केही क्षेत्रमा सिंचाई सुविधा पुर्‍याइएको छ ।


हजुरहरूलाई विकिपिडिया को मेरो प्रयोगकर्ता स्थलमा स्वागत छ । विकिपिडिया एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्छन्नेपाली भाषा मा कुल ३२,९६५ लेखहरू सङ्ग्रहित छन्। विकिपिडियामा लेखहरू खोज्नुहोस् कसरी लेख बनाउने?