ताहिती महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ताहिती
सङ्गठनताहिती फुटबल सङ्घ
सङ्घओशेनिया फुटबल सङ्घ (ओशिनिया)
फिफा कोडTAH
फिफा वरीयता क्रम
वर्तमान वरीयताउपलब्ध छैन (२२ जून २०१८)
उच्च वरीयता८९ (२००७)
निम्न वरीयता१४८ (सेप्टेम्बर २०१५)

ताहिती महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा फ्रेन्च पोलिनेसियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो ताहितीमा फुटबलको लागि शासकीय निकाय ताहिती फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

ओएफसी महिला च्याम्पियनसिप[सम्पादन गर्नुहोस्]

ओशिनिया महिला कप
वर्ष नतिजा खेलिएका खेलहरू जित बराबर* हार हानिएका गोल बेहोरेका गोल गोल अन्तर
न्यु क्यालेडोनिया १९८३ प्रवेश हुन असफल - - - - - - -
न्युजिल्यान्ड १९८६ प्रवेश हुन असफल - - - - - - -
अस्ट्रेलिया १९८९ प्रवेश हुन असफल - - - - - - -
अस्ट्रेलिया १९९१ प्रवेश हुन असफल - - - - - - -
पपुवा न्युगिनी १९९४ प्रवेश हुन असफल - - - - - - -
न्युजिल्यान्ड १९९८ प्रवेश हुन असफल - - - - - - -
अस्ट्रेलिया २००३ प्रवेश हुन असफल - - - - - - -
पपुवा न्युगिनी २००७ प्रवेश हुन असफल - - - - - - -
न्युजिल्यान्ड २०१० समुह चरण -४
पपुवा न्युगिनी २०१४ प्रवेश हुन असफल - - - - - - -
जम्मा १/१० -४
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]