विकेश कुथु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(बिकेश कुथु बाट पठाईएको)
Jump to navigation Jump to search
विकेश कुथु
चित्र:Bikesh Kuthu.png
नेपाली फुटबलको राष्ट्रिय पोशाकमा विकेश
व्यक्तिगत विवरण
पुरा नाम विकेश कुथु
जन्म मिति २४ जुन १९९३
उचाई ×
खेल्ने स्थान गोलरक्षक
क्लबको विवरण
हालको क्लब नेपाल आर्मी क्लब
नम्बर
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
मछिन्द्र फुटबल क्लब
नेपाल आर्मी क्लब
राष्ट्रिय टिम
२०१५-वर्तमान सम्म  नेपाल (०)
२०१६ नेपाल यु-२३ (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

विकेश कुुथु वर्तमान नेपाली राष्ट्रिय फुटबल टिमका भर पर्दा गोल रक्षक हुन्।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

खेल जीवन[सम्पादन गर्ने]

जितेका प्रतियोगिताहरू[सम्पादन गर्ने]

अन्तर्राष्ट्रिय उपस्थिति[सम्पादन गर्ने]

पहिलो खेल[सम्पादन गर्ने]

कुथुले आफ्नो अन्तर्राष्ट्रिय फुटबल करियरको सरूवाट बङ्गलादेशमै भएको बङ्गलादेश संगको मैत्रीपूर्ण फुटबल खेलबाट सन् २०१५ मा गरेका थिए।पहिलो खेल जहाँ उनी खेलको दोस्रो हापमा किप्पर किरण चेम्जोङ को ठाउँमा मैदानमा उत्रिए ।खेल शुन्य बराबरको स्थितिमा रहेको बेलामा मैदान छिरेका कुथुले गोल खान पुगे र अन्तमा नेपाल एक गोललेनै पछि पर्न गयो ।यसरी कुथुले आफ्नो पहिलो खेलमानै गोल खाइकन हार्नु परेको थियो ।

स्रोत[सम्पादन गर्ने]