मध्य अफ्रिकी गणतन्त्र राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि मध्य अफ्रिकी गणतन्त्र महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
मध्य अफ्रिकी गणतन्त्र
उपनाम(हरू) Les Fauves
(जङ्गगली राक्षस)
सङ्गठन मध्य अफ्रिकी गणतन्त्र फुटबल सङ्घ
सब-कन्फेडेरेसन मध्य अफ्रिकी फुटबल सङ्घ
(मध्य अफ्रिका)
कन्फेडेरेसन अफ्रिकी फुटबल संघ (अफ्रिका)
प्रमुख प्रशिक्षक Herve Lougoundji
कप्तान Geoffrey Kondogbia
सर्वाधिक उपस्थिति Foxi Kéthévoama (३८)
सर्वाधिक गोलकर्ता Foxi Kéthévoama (११)
गृह रङ्गशाला Barthélémy Boganda Stadium
फिफा कोड CTA
फिफा बरियता क्रम ११३ Decrease(२५ अक्टोबर २०१८)
फिफा उच्च बरियता क्रम ४९ (अक्टोबर २०१२)
फिफा निम्न बरियता क्रम २०२ (जुलाई–सेप्टेम्बर २००९, मार्च–अगस्ट २०१०)
इएलओ बरियता क्रम १२३ Increase(३० अगस्ट २०१८)
इएलओ उच्च बरियता क्रम १२६ (अक्टोबर २०१२)
इएलओ निम्न बरियता क्रम १६४ (२००७–२००९)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
युबाङगी-सारी 5–1 फ्रेन्च क्यामेरून
(युबाङगी-सारी; १९५६)[१]
ठु्लो विजय
युबाङगी-सारी ५–१ फ्रेन्च क्यामेरून
(युबाङगी-सारी; १९५६)
ठूलो हार
 आइभोरी कोस्ट ११–०  मध्य अफ्रिकी गणतन्त्र
(अबिजान, आइभोरी कोस्ट; २७ डिसेम्बर १९६१)

मध्य अफ्रिकी गणतन्त्र राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मध्य अफ्रिकी गणतन्त्रको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मध्य अफ्रिकी गणतन्त्रमा फुटबलको लागि शासकीय निकाय मध्य अफ्रिकी गणतन्त्र फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

अरु राष्ट्रहरूसँग खेलेका खेलहरूका विवरण[सम्पादन गर्ने]

१६ अक्टोबर २०१८ का अनुसार[२]

      सकारात्मक नतिजा       सामान्य नतिजा       नकारात्मक नतिजा

प्रतिस्पर्धी
खेलिएका खेलहरू
जित
बराबर
हार
हानेका गोलहरू
बेहोरेका गोलहरू
गोल अन्तर
 अल्जेरिया −३
अंगोला एङ्गोला ०. −१
 बोत्स्वाना +१
 बुर्किना फासो −५
 क्यामेरून १४ २६ −१२
 चाड १२ ११ +१
गणतन्त्र कङ्गो कङ्गो १४ १२ १२ ३३ −२१
प्रजातान्त्रिक गणतन्त्र कंगो प्रजातान्त्रिक गणतन्त्र कङ्गो २४ −१७
 इक्वेटोरियल गिनी ११ −५
 इजिप्ट 2 1 1 0 4 3 +1
 इथियोपिया 2 0 0 2 1 4 −3
 गाबोन 13 3 4 6 13 20 −7
The Gambia गाम्बिया 2 0 1 1 2 3 −1
 गिनी 2 0 0 2 2 4 −2
 गिनी-बिसाउ 2 0 1 1 1 3 −2
 आइभोरी कोस्ट 5 1 1 3 5 19 −14
 केन्या 1 1 0 0 3 2 +1
 लाईबेरिया 1 0 1 0 1 1 0
 लिबिया 1 0 1 0 0 0 0
 माडागास्कर 5 2 2 1 9 8 +1
 माली 2 0 0 2 4 7 −3
 माल्टा 1 0 0 1 1 2 −1
 मोरक्को 3 0 2 1 0 4 −4
 मोजाम्बिक 2 0 1 1 1 2 −2
 रुवाण्डा 1 1 0 0 2 1 +1
 साओ टोमे र प्रिन्सिपे 2 2 0 0 5 1 +4
 सेनेगल 1 0 0 1 0 3 −3
 दक्षिण अफ्रिका 2 0 0 2 0 5 −5
 तन्जानिया 2 1 0 1 3 3 0
 टोगो 1 0 0 1 0 1 −1
 ट्युनिसिया 1 0 0 1 0 3 −3
 जिम्बाब्वे −३
जम्मा ११० २३ २२ ६५ १२२ २२९ −१०७

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. ब्यारी कोट्नी, "मध्य अफ्रिकी गणतन्त्र – अन्तर्राष्ट्रिय खेलहरूको सुची", आरएसएसएसएफ, अभिगमन मिति २०१३-०४-०३ 
  2. "विश्व फुटबल इएलओ रेटिङ: मध्य अफ्रिकी गणतन्त्र", इएलओ रेटिङ, अभिगमन मिति १६ जुलाई २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्ने]