मुगु १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मुगु १बाट अनुप्रेषित)
मुगु १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) रातो, १(ख) निलो
प्रदेशकर्णाली प्रदेश
जिल्लामुगु जिल्ला
निर्वाचक मण्डल३०,०१५
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदगोपालबहादुर बम (नेकपा (एकीकृत समाजवादी) )
कर्णाली
सांसद
१(क)
धनसिंह परियार (नेकपा (एमाले))
कर्णाली प्रदेश
सांसद
१(ख)
चन्द्रबहादुर शाही (नेकपा (एमाले))

मुगु १ नेपालको मुगु जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

मुगु १ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण मुगु जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • मुगु १ (क)
  • मुगु १ (ख)

संसद सदस्य[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०४८ हस्तबहादुर मल्ल नेपाली काङ्ग्रेस
२०५६ चन्द्रबहादुर शाही नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
२०६४ नवराज धामी नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० मोहन बानियाँ नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
२०७४ गोपालबहादुर बम
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
फागुन २०७७ नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
भदौ २०७८ नेकपा (एकीकृत समाजवादी)

प्रदेश सभा[सम्पादन गर्नुहोस्]

१(क)[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०७४ धनसिंह परियार नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

१(ख)[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०७४ चन्द्रबहादुर शाही नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
फागुन २०७७ नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
भदौ २०७८ नेकपा (एकीकृत समाजवादी)

निर्वाचन परिणाम[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]