रुम्जाटार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रुम्जाटार
रुम्जाटार Nepal-এ অবস্থিত
रुम्जाटार
रुम्जाटार
निर्देशाङ्क: २७°११′उत्तर ८६°२०′पूर्व / २७.१८° उत्तर ८६.३३° पूर्व / 27.18; 86.33निर्देशाङ्क: २७°११′उत्तर ८६°२०′पूर्व / २७.१८° उत्तर ८६.३३° पूर्व / 27.18; 86.33
देश  नेपाल
अञ्चल सगरमाथा अञ्चल
जिल्ला ओखलढुङ्गा
जनसङ्ख्या (१९९१)
 - जम्मा २,८२५
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

रुम्जाटार नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, ओखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिका मा अवस्थित गाँउ हो। यो एउटा नेपालको ठूलो टार मध्यको टार हो | यहाँ बाहुन, क्षत्री, गुरुङ, नेवार, भुजेल, मगर, राई, लिम्बु, तामाङ, दमाई, कामी, सार्की जस्ता धेरै जातजातिको बसोबास छ |

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]