सामग्रीमा जानुहोस्

वसन्तकुमार नेम्वाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वसन्त कुमार नेम्वाङबाट अनुप्रेषित)
वसन्तकुमार नेम्वाङ
भौतिक पूर्वाधार तथा यातायात मन्त्री
पदमा
सन् २०१९ जुलाई २१ – सन् २०२१ जुलाई १२
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीरघुवीर महासेठ
कृषि तथा पशुपंक्षी विकास मन्त्री
पदमा
सन् २०२१ जुन १३ – सन् २०२१ जुन २४
राष्ट्रपतिविद्यादेवी भण्डारी
खानेपानी मन्त्री
पदमा
सन् २०२१ जुन ३ – सन् २०२१ जुन २४
राष्ट्रपतिविद्यादेवी भण्डारी
सञ्चार तथा सूचना प्रविधि मन्त्री
पदमा
सन् २०२१ जुन ३ – सन् २०२१ जुन २४
राष्ट्रपतिविद्यादेवी भण्डारी
सहरी विकास मन्त्री
पदमा
सन् २०२० फेब्रुअरी २० – सन् २०२० अक्टोबर १४
राष्ट्रपतिविद्यादेवी भण्डारी
पदमा
सन् २०२१ जुन १३ – सन् २०२१ जुन २४
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रतिनिधि सभा सदस्य
पदमा
सन् २०१७ – सन् २०२१
निर्वाचन क्षेत्रपाँचथर १
प्रतिनिधि सभा सदस्य
पदमा
सन् १९९१ – सन् १९९४
निर्वाचन क्षेत्रपाँचथर १
व्यक्तिगत विवरण
जन्म (1962-03-21) २१ मार्च १९६२ (उमेर ६४)
दलनेपाल कम्युनिष्ट पार्टी (एमाले)

वसन्तकुमार नेम्वाङ[१] एक नेपाली राजनीतिज्ञ तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुन् । उनी दोस्रो ओली मन्त्रिपरिषदमा कृषि तथा पशुपंक्षी विकास, खानेपानी, सूचना तथा सञ्चार र शहरी विकास मन्त्री समेत भइसकेका छन्।[२] उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट नेपालको पहिलो सङ्घीय संसदका निर्वाचित सांसद हुन्।[३] नेम्बाङले वि.सं. २०४८ देखि भएका तीनवटै प्रतिनिधि सभा निर्वाचनमा पाँचथर १ बाट उम्मेदवारी दिएका छन्। उनको तीनवटै निर्वाचनमा प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता दीपक प्रकाश बाँस्कोटा रहेका छन्।[४]

निर्वाचन परिणाम

[सम्पादन]
निर्वाचन वर्ष निर्वाचन क्षेत्र नतिजा मत राजनीतिक दल स्रोत
आम निर्वाचन २०४८ वि.सं. २०४८ पाँचथर १ विजयी १३,४५७ नेकपा एमाले [५]
आम निर्वाचन २०५१ वि.सं. २०५१ पाँचथर १ पराजित १२,९८९ नेकपा एमाले [६]
आम निर्वाचन २०५६ वि.सं. २०५६ पाँचथर १ विजयी १७,६८० नेकपा एमाले [७][८]
प्रतिनिधिसभा निर्वाचन, २०७४ वि.सं. २०७४ पाँचथर १ विजयी ३८,६४१ नेकपा एमाले [९]
प्रतिनिधिसभा निर्वाचन, २०७९ वि.सं. २०७९ पाँचथर १ विजयी ३२,११० नेकपा एमाले [१०][११]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "भौतिक पुर्वाधार तथा यातायात मन्त्री बनेका नेम्वाङ को हुन् ? नेम्वाङको संक्षिप्त जीवनी ।", सुमहातलुङ (नेपालीमा), मूलबाट २०२१-१२-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-१२-०१।
  2. ↑ "खाल्डा सकेर रेलतिर लम्किएका बसन्त", शिलपत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०१।
  3. ↑ बाँस्कोटा, गिरिराज, "पाँचथरमा एमालेका बसन्त नेम्वाङ विजयी", नागरिक (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०१।
  4. ↑ "भौतिक पुर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङको जिम्मामा कृषि मन्त्रालय पनि", हालो खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०१।[स्थायी मृत कडी]
  5. ↑ "Election 1991 constituency results", नेपाल रिसर्च (pdf) (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-३०।
  6. ↑ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५। अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  7. ↑ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५। अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  8. ↑ "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५।
  9. ↑ "पाँचथरमा बसन्तकुमार नेम्वाङ विजयी", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०१।
  10. ↑ "पाँचथर : प्रदेश १ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२९।
  11. ↑ "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२९।[स्थायी मृत कडी]