विकिपिडिया:नेपाली भेष-भूषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालमा परम्परागत रूपले लगाईने पोशाक तथा गहनाहरू सम्बन्धि लेखहरू तयार गर्ने उद्देश्यले यो आयोजना स्थापना गरिएको हो । यस परियोजनामा समावेश गरिएका शिर्षकहरूमा लेखहरू लेख्ने सबैलाई स्वागत छ ।

उद्देश्यहरू[सम्पादन गर्नुहोस्]

  • नेपालमा लगाईने परम्परागत पोशाक तथा गहनाहरू सम्बन्धि लेखहरू लेख्ने ।
  • यस विषय संग सम्बन्धित लेखहरूलाई परिमार्जित गर्दै लैजाने ।
  • आवश्यकता अनुसार शिर्षकहरू थप्दै लैजाने ।

छानिएका शिर्षकहरू[सम्पादन गर्नुहोस्]

हाल निम्न लिखित शिर्षकहरूमा काम गर्ने उद्देश्यहरू सहित यो आयोजना संचालन गरिएको छ । आवश्यकता अनुसार शिर्षकहरू थप्न सबैलाई स्वागत छ ।

पोशाक[सम्पादन गर्नुहोस्]

  1. दौरा सुरूवाल नेपाली पोसाक
  2. ढाका टोपी
  3. भक्तपुरे टोपी भादगाउँले टोपी
  4. चौबन्दी चोलो
  5. फरिया
  6. गुन्यू
  7. हाकु पटासी
  8. बख्खु
  9. दोचा
  10. घलेकी
  11. भाङग्रा
  12. कछाड
  13. पछ्यौरा
  14. च्यादर
  15. मुजेत्रो

गहना[सम्पादन गर्नुहोस्]

  1. नौगेडी
  2. शिरफूल
  3. शिरबिन्दू
  4. तिलहरी (शौभाग्य)
  5. ढुंग्री
  6. बुलाँकी
  7. सिलमुन्द्री
  8. मंगलसूत्र
  9. बाला
  10. चुरा
  11. झुम्का
  12. पोते
  13. नत्थी
  14. औंठी

मिती १८ जुलाई २००७मा आयोजना सुरूवात।

योगदानकर्ताहरू[सम्पादन गर्नुहोस्]

user:Aaniyo