झुम्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
झुम्का
देश नेपाल
विकास क्षेत्रपूर्वाञ्चल
अञ्चलकोशी अञ्चल
जिल्लासुनसरी जिल्ला
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[१]
 • जम्मा५,२८१
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२५

झुम्का नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने सुनसरी जिल्लामा अवस्थित रामधुनी-भासी नगरपालिकाको केन्द्र हो ।[३]

झुमकलाई रामधुनी मन्दिर, औलियधाम चतरा, र बराहछेत्र मन्दिरको द्वारको रूपमा पनि लिइन्छ। किनभने, यी तीन ओटै ठाउँहरू झुम्काबाट भएर नै जान मिल्छ।

परिचय[सम्पादन गर्नुहोस्]

झुम्का एउटा थारु जातिका मानिसहरूको बाहुल्यता ले भरिएको समुदाय हो । झुम्कामा विभिन्न जात जातिका मानिसहरूको बसोबस रहेको छ । थारु, तामाङ, लिम्बु, मगर, बाहुन, मधेशी अन्य जनजातिको बसोबस रहेको छ । यहाँ धेरै बोलिने भाषा थारु हो । किनकी यहाँ थारुको जनसङ्ख्या धेरै भएकोले यहाँ थारु भाषा बोलिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  2. "जिल्ला विकास समिति, सुनसरी (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, सुनसरी, http://www.ddcsunsari.gov.np/। 
  3. "६१ नगरपालिका थपिए, कुन गाविस कुन नगरपालिकामा? सूची हेर्नुस्", पहिलो पोस्ट, पहिलो पोस्ट, १६ मंसिर २०७१, अन्तिम पहुँच मंसिर १६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]