विकिपिडिया:प्रमुख लेखहरूको लागि आवेदन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निर्वाचीत लेख
निर्वाचीत लेख आवश्यकताहरु (वार्ता) निर्वाचीत लेखहरु (वार्ता) मुख्य पृष्ठमा निर्वाचीत लेख (वार्ता) निर्वाचित लेख छनौट (वार्ता)

निर्वाचीत लेखहरू

Cscr-featured.svg
यो तालिका नेपाली विकिपिडियामा निर्वाचीत लेख बनाउनको लागी नामांकित उम्मीदवारहरूको तालिका हो। लेखलाई नामांकित गर्नको लागी पृष्ठको अंतमा {{subst:नयाँ निर्वाचित लेख प्रस्ताव|लेखको नाम जसलाई तपाईं नामांकित गर्दै हुनुहुन्छ|~~~~|तपाईको टिप्पणीहरू}} यो जोड्नुहोस्। निर्वाचीत बनाउनु भन्दा पहिले लेखलाई निर्वाचीत लेख आवश्यकताहरूलाई पूरा गर्नु पर्ने छ। अतः तपाई यस सूचीको लेखहरूको आगाडी (लेखको सुधारसँग संबंधित) आफ्ना विचार अथवा टिप्पणिहरू पनि राख्न सक्नु हुनेछ। आफ्नो मतको शुरुआत गर्नुहोस् *'''समर्थन''' अथवा *'''विरोध'''को साथमा। आफुले दिने समर्थनको अगाडी {{ठिक}} र विरोधको अगाडी {{बेठिक}} राख्न नभुल्नुहोला।

राम्रा लेखको लागि आवेदन[सम्पादन गर्नुहोस्]

एनेस्थेसिया लेखलाई राम्रो लेखको सूचीमा सम्मिलित गर्नको लागि म आवेदन दिन चाहन्छु। तथा राम्रो लेखमा स्वीकृत भएमा सो लेखलाई फिचर्ड लेखसम्म बनाउनको लागि सबैलाई निवेदन गर्न चाहन्छु। कृपयां आफ्ना विचारहरू तल व्यक्त गर्नुहोला। धन्यवाद।--युकेश १६:२८, २२ डिसेम्बर २००७ (UTC)

उचित[सम्पादन गर्नुहोस्]

अनुचित[सम्पादन गर्नुहोस्]

अन्य[सम्पादन गर्नुहोस्]

प्रेमेजुङ्ग लेखलाई राम्रो लेखको सूचीमा सम्मिलित गर्नको लागि म आवेदन गर्दछु। --गणेश पौडेल १०:४३, ३० जुन २०१० (UTC)

उचित[सम्पादन गर्नुहोस्]

  • उचित Nepaboy  talk  १२:११, ३० जुन २०१० (UTC)

 Yes check.svg --आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०५:५९, २ जुलाई २०१० (UTC)

अनुचित[सम्पादन गर्नुहोस्]

अन्य[सम्पादन गर्नुहोस्]

प्रस्तावक[सम्पादन गर्नुहोस्]

राम प्रसाद जोशी यो लेखलाई नेपाली विकिपिडियाको मुख्य पृष्ठमा राख्नको लागी प्रस्ताव राख्दै छु। हुनत लेखमा धेरै जसो लिँकहरू खाली र अपुरा छन् म तिनलाई पुरा गर्ने कोसिस गर्ने छु कृपया मेरो यो प्रस्ताव सम्बन्धी तपाईहरू आफ्नो विचार सहित यहाँ लेख्नु होला यदी प्रस्तावा ठिक लाग्छ भने *उचितमा {{ठिक}} लेखेर आफ्नो विचार लेख्नु होला। यदी प्रस्ताव गलत लाग्यो भने *अनुचुत {{बेठिक}} लेखेर आफ्नु विचार व्यक्त गर्नु होला।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १०:२७, २ जुलाई २०१० (UTC)

उचित[सम्पादन गर्नुहोस्]

 Yes check.svg  उचित --Ganesh Paudel १०:१५, १७ अगस्त २०१० (UTC)

अनुचित[सम्पादन गर्नुहोस्]

अन्य[सम्पादन गर्नुहोस्]

  • यस लेखलाई तत्काल निर्वाचित गर्दा अलि हतार हुन्छ कि जस्तो लाग्छ। खासगरी सन्तुलनका लागि पनि यसको साथसाथै बौद्ध धर्म, क्रिश्चियन धर्म तथा ती सँग सम्बन्धित दर्शनका केही पेजहरू तयार गरेर मात्र यसलाई निर्वाचित गराउन उपयुक्त हुने राय पेश गर्दछु।--गणेश पौडेल ११:०७, २ जुलाई २०१० (UTC)
पौडेल ज्यू विकिपिडियाको मुख्य पृष्ठमा राखिने लेख धेरै जनाले पढ्ने र धेरै जनाले रुचाउने हुनु पर्छ साथै सबै तरहका व्यवहारिक ऐतिहासीक र वैज्ञानिक सामाग्रीहरूले उपलब्ध हुनु पर्छ। यो सबै कुरा हिन्दू धर्म लेखमा उपलब्ध छ। जहाँ सम्म अर्को धर्महरूको कुरा छ त्यसको लागी यो लेखमा लिँकहरू दिइने छ। आज भन्दा पहिले राम्रा लेखहरूको लिस्टमा राखिएको महा भारत लेख पनि यसै लेखको एक हाँगा हो यदी हाँगाले मुख्य ठाउँ पाउँछ भने जराले कसो न पाउने यसकारण कृपया लेखको अपहेलना तथा अपमान गर्नु भन्दा लेखलाई सुधार्ने सहयोग गर्नु होस् तपाईले यो लेखको वार्ता पृष्ठ पनि यस्तै लेख्नु भएको थियो तर मैले केहि वास्ता गरेन यो ठाउँ निर्वाचित लेखहरूको कसौटी हो लेख सम्बन्धी छलफल गर्ने ठाउँ हैन। यदी तपाई यो प्रस्तावको सिधा विरोध गर्न चाहनु हुन्छ भने *अनुचितमा बिरोध गर्ने चिन्ह सहित लेख्नुहोस्। तर मैले यो लेखलाई एक पटक मुख्य पृष्ठमा लगाउने माग गर्दै आएको छु। र म यो लेखलाई सुधार्न पुरा कोसिस गर्ने छु। यो कुने एक साधारण गाउँ सम्बन्धिको लेख नभएर पुरा इतिहास, भुगोल, विज्ञान, आदी समग्र विषयवस्तुलाई समेटेको लेख हो। यसैले लेखको खण्टण गर्न तर्फ नलागेर लेखलाई सुधार गर्न पृर्ण सहयोग गर्नु हुनेछ भन्ने आशा गर्दै।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १२:२१, २ जुलाई २०१० (UTC)

महात्मा गान्धी लेखलाई राम्रो लेखको सूचीमा सम्मिलित गर्नको लागि म आवेदन गर्दछु। --गणेश पौडेल ०८:५३, ७ जुलाई २०१० (UTC)

उचित[सम्पादन गर्नुहोस्]

 Yes check.svg  मेरो तर्फबाट प्रस्तावकको दुवै लेखहरू प्रस्तावमा समर्थन छ। के पौडेल ज्यू पनि कहिले काहीँ यसरी झुक्याउनु हुन्छ मलाई अनुचितमा बेठिक लेख्न वाद्य गराउनु भयो।--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०९:०९, ७ जुलाई २०१० (UTC)
  • उचित  Nepaboy  talk ०९:१९, ७ जुलाई २०१० (UTC)

 Yes check.svg भवानी गौतम १३:५०, २३ अक्टोबर २०१० (UTC)

अनुचित[सम्पादन गर्नुहोस्]

अन्य[सम्पादन गर्नुहोस्]

विलियम शेक्सपियर लेखलाई राम्रो लेखको सूचीमा सम्मिलित गर्नको लागि म आवेदन गर्दछु। --Ganesh Paudel १०:०५, १७ अगस्त २०१० (UTC)

उचित[सम्पादन गर्नुहोस्]

अनुचित[सम्पादन गर्नुहोस्]

अन्य[सम्पादन गर्नुहोस्]

सिक्किम लेखलाई राम्रो लेखको सूचीमा सम्मिलित गर्नको लागि म आवेदन गर्दछु। --Ganesh Paudel १०:०५, १७ अगस्त २०१० (UTC)

उचित[सम्पादन गर्नुहोस्]

 Yes check.svg भवानी गौतम १३:५०, २३ अक्टोबर २०१० (UTC)


अनुचित[सम्पादन गर्नुहोस्]

अन्य[सम्पादन गर्नुहोस्]

दार्जीलिङ लेखलाई राम्रो लेखको सूचीमा सम्मिलित गर्नको लागि म आवेदन गर्दछु। --Ganesh Paudel १०:०५, १७ अगस्त २०१० (UTC)

उचित[सम्पादन गर्नुहोस्]

 Yes check.svg भवानी गौतम १३:५०, २३ अक्टोबर २०१० (UTC)


अनुचित[सम्पादन गर्नुहोस्]

अन्य[सम्पादन गर्नुहोस्]

श्रीकृष्ण अवतार लेखलाई राम्रो लेखको सूचीमा सम्मिलित गर्नको लागि म आवेदन गर्दछु। --Ganesh Paudel १०:०५, १७ अगस्त २०१० (UTC)

उचित[सम्पादन गर्नुहोस्]

 Yes check.svg भवानी गौतम १३:५०, २३ अक्टोबर २०१० (UTC)


अनुचित[सम्पादन गर्नुहोस्]

अन्य[सम्पादन गर्नुहोस्]

मगर भाषा लेखलाई राम्रो लेखको सूचीमा सम्मिलित गर्नको लागि म आवेदन गर्दछु। --Ganesh Paudel १०:२३, १७ अगस्त २०१० (UTC)


उचित[सम्पादन गर्नुहोस्]

 Yes check.svg भवानी गौतम १३:५०, २३ अक्टोबर २०१० (UTC)

अनुचित[सम्पादन गर्नुहोस्]

तिहार लेखको प्रस्ताव[सम्पादन गर्नुहोस्]

तिहार लेखलाई राम्रो लेखको सूचीमा सम्मिलित गर्नको लागि म आवेदन गर्दछु -भवानी गौतम १३:४५, २३ अक्टोबर २०१० (UTC)

उचित[सम्पादन गर्नुहोस्]

 Yes check.svg Smiley.svgआर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १६:२३, २२ अप्रिल २०१३ (युटिसी(UTC))

अनुचित[सम्पादन गर्नुहोस्]

नयाँ निर्वाचित लेख प्रस्ताव|दैलेख जिल्ला[सम्पादन गर्नुहोस्]

आदरणिय विकिपिडिया प्रवंधक तथा अन्य विकिपिडियाका सक्रिय प्रयोगकर्ता साथीहरू म दैलेख जिल्ला नामको लेखलाई नेपालीविकिपिडियाको बाहिरको पेजमा राख्न चाहन्छु किनकी यो लेखमा अधिकतर योगदान मैले नै दिएको हुँ। लेखमा भएका राता लिंकहरूलाई म पुरा गर्ने छु। यदी तपाईँहरू सबैको सहमत मिल्छ भने यो लेखलाई मुख्य पृष्ठमा राखि दिन हुन आग्रह गर्दछु। सहमतको लागि तल सहमत लेखीयको ठाउँमा {{ठिक}} अथवा असहमतको लागि असहमत लेखीयको ठाउँमा{{बेठिक}} लेखेर आफ्नो प्रतीक्रिया दिनु होला। आफ्नो प्रतीक्रिया दिइ सके पछी चारवटा बक्र (~~~~) दिएर आफ्नो सहि गर्न न भुल्नु होला।| --Smiley.svgआर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १६:१५, २२ अप्रिल २०१३ (युटिसी(UTC))

  1.  Yes check.svg  --Smiley.svgआर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १६:१५, २२ अप्रिल २०१३ (युटिसी(UTC))
  2.  Yes check.svg  - Nirmal Dulal (कुरा गर्ने) ०१:२७, २३ अप्रिल २०१३ (युटिसी(UTC))
  3.  Yes check.svg  -Krish Dulal ०६:२३, २३ अप्रिल २०१३ (युटिसी(UTC))
  4.  Yes check.svg  -NFlag of Nepal.svgPAB0Y (talk) १४:५९, २३ अप्रिल २०१३ (युटिसी(UTC))
  5.  Yes check.svg  समर्थन गर्दछु-Ganesh Paudel (कुरा गर्ने) १५:२५, २४ अप्रिल २०१३ (युटिसी(UTC))
  6.  Yes check.svg  --Rajesh (कुरा गर्ने) ०७:०७, ३० अप्रिल २०१३ (युटिसी(UTC))