विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/दक्षिण एशियाली सहयोग सङ्गठन
दक्षिण एशियाली सहयोग सङ्गठन
[सम्पादन गर्नुहोस्]
दक्षिण एशियाली सहयोग सङ्गठन (छोटो नाम: सार्क) सन १९८०मा दक्षिण एसिया क्षेत्रमा विकसित भएको क्षेत्रिय एकताको भावनालाई बंगलादेशका राष्ट्रपति जियाउर रहमानले विशेष पहल गरेका थिए । यसअघि नेपालका राजा वीरेन्द्र वीरबिक्रम शाहले सन १९७७ ताका कोलोम्बो योजना परामर्शदातृ सम्मेलनमा नेपालको नदी-नालाहरूलाई यस क्षेत्रका मुलुकहरूको हितको लागि प्रयोग गर्न आह्वान गरेका थिए । बङ्गलादेशमा ७-८ डिसेम्बर १९८५मा ढाकामा प्रथम शिखर सम्मेलनको आयोजना गरी औपचारिक रूपमा सार्कको बडापत्रमा हस्ताक्षर गर्न बङ्गालादेश, भुटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकासहित सात राष्ट्रले सहमति जनाएका थिए। जस अनुरूप १६ जनवरी १९८६मा काठमाडौँमा सार्क सचिवालयको स्थापना गरियो । सार्कको कान्छो सदस्यको रूपमा अफगानिस्तानले हालै नयाँ सदस्यता हासिल गरेको छ। यसबाट सार्क सदस्य राष्ट्रहरूको सङ्ख्या ८ पुगेको छ । (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
* उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनौटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:१६, २० नोभेम्बर २०१४ (युटिसी(UTC))
सम्पादकहरूको मतदानको आधारमा डिसेम्बर महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:५१, ३० नोभेम्बर २०१४ (युटिसी(UTC)) |
समर्थन[सम्पादन गर्नुहोस्]
१२:४७, २० नोभेम्बर २०१४ (युटिसी(UTC))
असमर्थन[सम्पादन गर्नुहोस्] |