विकिपिडिया:विकिपरियोजना नेपाल
स्वरूप
यो एक विकिपरियोजना पृष्ठ हो। यो पृष्ठ लेख होइन। यो परियोजनाको लक्ष्य नेपाली विकिपिडियामा नेपालसँग सम्बन्धित लेखहरूको संख्या र गुणस्तर बढाउनु हो।
उद्देश्य
[सम्पादन गर्नुहोस्]- नेपाल सम्बन्धित लेखहरूको संख्या बढाउने
- नेपाल सम्बन्धित लेखहरूको गुणस्तर र लम्बाई बढाउने
- नेपाल सम्बन्धित चित्र तथा मिडियाहरू अपलोड गर्ने
- नेपाल सम्बन्धित लेखलाई फिचर्ड लेख बनाउने
आबद्ध प्रयोगकर्ता
[सम्पादन गर्नुहोस्]रणनीति
[सम्पादन गर्नुहोस्]- नेपाल सम्बन्धित लेखहरूमा आवश्यक सल्लाह तथा वार्तालाप गर्ने
- शोध तथा अंग्रेजी विकिपिडियाका लेखहरूको उल्था गर्ने
- नेपाल सम्बन्धित लेखहरूको सुची क्याटेगोरीद्वारा तयार गर्ने
- बाहिरी वेबपृष्ठहरूलाई लिंक गर्ने
- कुनै एक लेखलाई फोकस गरेर धेरै जना प्रयोगकर्ताले सो लेखलाई सम्पादन गर्ने
- लेखहरूलाई विषय तथा गुणस्तरको आधारमा विभाजन गर्ने
विभाजन
[सम्पादन गर्नुहोस्]विषयको आधारमा
[सम्पादन गर्नुहोस्]- विकिपरियोजना नेपालको राजनीति
- विकिपरियोजना नेपालको इतिहास
- विकिपरियोजना नेपालको भूगोल
- विकिपरियोजना नेपाल/नेपाली नागरिक (जनजाति, महिला, मदेशी, दलित, आदिवासी, खस सबै यसमा पर्दछन्)
- विकिपरियोजना जीवनी नेपाली व्यक्तित्वहरूको जीवनीसँग सम्बन्धित उप-आयोजना ।
- विकिपरियोजना विकास
- विकी स्वास्थ्य परियोजना
- विकिपरियोजना नेपाल सरकार नेपाल सरकारका कार्यालयहरूसँग सम्बन्धित लेखहरू तयार गर्ने उप-आयोजना ।
- विकिपरियोजना नेपालका संग्राहलय, ग्यालरी तथा पुस्तकालयहरूका बारेमा लेख संकलन गर्ने उप-आयोजना ।
- विकिपरियोजना नेपाली भेष-भूषा नेपाली परम्परागत पोशाक तथा गर-गहनाका बारेमा लेखहरू संकलन गर्ने उप-आयोजना ।
- नेपालका परम्परागत बाजाहरू यस उप-आयोजना अन्तरगत लोक बाजाहरूको बारेमा लेखहरू तयार पारिने छ ।
- नेपालका चाड पर्वहरू यस उप-आयोजना अन्तरगत नेपालमा परम्परागत रूपले मनाईने चाडपर्वहरूको लेखहरू तयार पारिने छ ।
गुणस्तरको आधारमा
[सम्पादन गर्नुहोस्]- फिचर्ड लेख (विकिपिडियाको सम्पादकहरूद्वारा रोजिएको सबै भन्दा राम्रो लेखहरूको समुख)
- फिचर योग्य लेख (यो परियोजनाद्वारा नोमिनेटेड् फिचर्ड योग्य लेख)
- राम्रो लेख (लामो लेख जसमा साइतेसन, श्रोत, बाहिरी वेबस्थल आदि उल्लेखित छ)
- लामो लेखहरू (मध्यम भन्दा लामो लेख जसमा एक विषयमा विभिन्न शिर्षक भित्र उल्लेखनीय इन्फर्मेसन छ)
- मध्यम लेख (केही अनुच्छेदको लेख)
- ठुटो (केही वाक्यको लेख)
- उप-ठुटो (एक वाक्य भन्दा छोटो लेख)
यस प्रकारको गुणस्तरीय विभाजन गर्न सम्बन्धित प्रयोगकर्ताहरूले पृष्ठको पुछारमा क्याटेगोराइजेसन जस्तै ठुटोमा क्याटेगोरीःस्टब इत्यादि राख्दा सजिलो हुन्छ।
टेम्प्लेट
[सम्पादन गर्नुहोस्]
|
यो परियोजनासँग सम्बन्धित प्रयोगकर्ताहरूले यहाँ दिइएको टेम्प्लेट आफ्नो पृष्ठमा लगाउनु होला। यसले सञ्चार तथा वार्तालापमा मद्दत गर्दछ।
गुणस्तर मापदण्ड
[सम्पादन गर्नुहोस्]WikiProject article quality grading scheme
Class | Criteria | Reader's experience | Editing suggestions | Example | ||
---|---|---|---|---|---|---|
प्रमुख लेख | The article has attained featured article status by passing an in-depth examination by impartial reviewers from WP:Featured article candidates.
|
Professional, outstanding, and thorough; a definitive source for encyclopedic information. | No further content additions should be necessary unless new information becomes available; further improvements to the prose quality are often possible. | हाम्रो पात्रो (as of February 2023) |
||
प्रमुख सूची | The article has attained featured list status.
|
Professional standard; it comprehensively covers the defined scope, usually providing a complete set of items, and has annotations that provide useful and appropriate information about those items. | No further content additions should be necessary unless new information becomes available. | List of dates predicted for apocalyptic events (as of May 2018) |
||
क | The article is well organized and essentially complete, having been examined by impartial reviewers from a WikiProject or elsewhere. Good article status is not a requirement for A-Class.
|
Very useful to readers. A fairly complete treatment of the subject. A non-expert in the subject would typically find nothing wanting. | Expert knowledge may be needed to tweak the article, and style problems may need solving. WP:Peer review may help. | Battle of Nam River (as of June 2014) |
||
उत्कृष्ट लेख | The article has attained good article status, having been examined by one or more impartial reviewers from WP:Good article nominations.
|
Useful to nearly all readers, with no obvious problems; approaching (but not equaling) the quality of a professional encyclopedia. | Some editing by subject and style experts is helpful; comparison with an existing featured article on a similar topic may highlight areas where content is weak or missing. | Discovery of the neutron (as of April 2019) |
||
ख | The article is mostly complete and without major problems but requires some further work to reach good article standards.
|
Readers are not left wanting, although the content may not be complete enough to satisfy a serious student or researcher. | A few aspects of content and style need to be addressed. Expert knowledge may be needed. The inclusion of supporting materials should be considered if practical, and the article checked for general compliance with the Manual of Style and related style guidelines. | Human (as of April 2019) |
||
ग | The article is substantial but is still missing important content or contains much irrelevant material. The article should have some references to reliable sources, but may still have significant problems or require substantial cleanup.
|
Useful to a casual reader, but would not provide a complete picture for even a moderately detailed study. | Considerable editing is needed to close gaps in content and solve cleanup problems. | Wing (as of June 2018) |
||
सुरुवात | An article that is developing but still quite incomplete. It may or may not cite adequate reliable sources.
|
Provides some meaningful content, but most readers will need more. | Providing references to reliable sources should come first; the article also needs substantial improvement in content and organisation. Also improve the grammar, spelling, writing style and improve the jargon use. | Ring-tailed cardinalfish (as of June 2018) |
||
अपुरो | A very basic description of the topic. Can be well-written, but may also have significant content issues.
|
Provides very little meaningful content; may be little more than a dictionary definition. Readers probably see insufficiently developed features of the topic and may not see how the features of the topic are significant. | Any editing or additional material can be helpful. The provision of meaningful content should be a priority. The best solution for a Stub-class Article to step up to a Start-class Article is to add in referenced reasons of why the topic is significant. | Crescent Falls (as of June 2018) |
||
सूची | Meets the criteria of a stand-alone list, which is an article that contains primarily a list, usually consisting of links to articles in a particular subject area. | There is no set format for a list, but its organization should be logical and useful to the reader. | Lists should be lists of live links to Wikipedia articles, appropriately named and organized. | List of Guggenheim Fellowships awarded in 1947 (as of June 2018) |
महत्व मापदण्ड
[सम्पादन गर्नुहोस्]महत्व | मापदण्ड | उदाहरण |
---|---|---|
सर्वोच्च | विषय अत्यन्त महत्त्वपूर्ण छ, यहाँसम्म कि, यसको विशेष क्षेत्रमा पनि महत्वपूर्ण छ । आफ्नो क्षेत्र भित्र अन्तर्राष्ट्रिय दायित्व प्राप्त गरेका विषयहरूका लागि आरक्षित छ । | स्थानीय तह |
उच्च | विषय अत्यन्त उल्लेखनीय छ, तर अन्तर्राष्ट्रिय उत्तरदायित्व प्राप्त गरिएन, वा केवल एक महाद्वीप भित्र मात्र उल्लेखनीय छ । | अरुण गाउँपालिका |
मध्यम | विषय यसको विशेष क्षेत्र वा विषय भित्र मात्र उल्लेखनीय छ र एक विशेष ठाउँमा वा क्षेत्रमा असक्षमता प्राप्त गरेको छ। | विकिपिडिया:विकिपरियोजना लेख सृजना |
न्यून | अध्ययन विशेष गरी यसको अध्ययनको क्षेत्र भित्र उल्लेखनीय वा महत्त्वपूर्ण छैन । यो केवल एक उल्लेखनीय लेखको एक विशेष भागको कवर गर्नको लागी शामिल हुन सक्छ । | विकिपिडिया:लेख सृजना |
अत्यन्त ध्यान दिन योग्य लेखहरूको सूची
[सम्पादन गर्नुहोस्]निर्माण गर्न पर्ने लेखहरू
[सम्पादन गर्नुहोस्]- नेपालका नदीहरू
- नेपाली साहित्य
- नेपाली संस्कृति
- नेपालका भाषाहरू
- नेपालका राजनैतिक दलहरू
- नेपालका दर्शनीय स्थलहरू
- नेपाली भेषभुषा
- नेपाली खाद्य
- नेपालका प्राचीन धरोहरहरू
- नेपाली चाढहरू
लम्बाउन पर्ने लेखहरू
[सम्पादन गर्नुहोस्]- हाल कुनै छैन
लेखन शैली सुधार गर्नुपर्ने लेखहरू
[सम्पादन गर्नुहोस्]- हाल कुनै छैन
भ्यान्डलिजम (हुल्याहापना)बढी हुने लेखहरू
[सम्पादन गर्नुहोस्]- हाल कुनै छैन
फिचर्ड योग्य लेख/धेरैले सम्पादन गर्न आग्रह गरिएको लेख
[सम्पादन गर्नुहोस्]गर्नुपर्ने कार्यहरू
[सम्पादन गर्नुहोस्]शीर्षक सच्याउन पर्ने लेखहरू
[सम्पादन गर्नुहोस्]- हरेक जिल्लाको लेखको शिर्षकमा जिल्ला जोड्नुपर्ने । जस्तै: इलाम लेखको शीर्षक इलाम जिल्ला बनाउनु पर्ने | यो सबै सत्तहत्तर वटै जिल्लाहरूलाई गर्नु पर्छ ।
स्रोत र साधन
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी विकिपिडिया
- भरपर्दो स्रोत आदि : जस्तै पुस्तकहरू, पत्रपत्रिका, अनलाइन समाचार पत्रहरू, वेभसाइटहरू आदि