"खोक्सी" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन्
सा (वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या))
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
|footnotes =
}}
'''खोक्सी''' ({{lang-en|[[:en:Khoksi|Khoksi]]}}) [[नेपाल]]को [[सगरमाथा अञ्चल]]को [[सिराहा जिल्ला]]को एक [[गाउँ]] हो । यो गाउँ काठमाण्डौ देखि दक्षिणपूर्व १५८ किलोमिटर (९८ माईल) हवाई मार्गको दुरीमा छ । यहाँ [[कथवनियाँ]], [[कोईरी]], [[मुस्लिम]], [[अमात]], [[दुसाध]], [[चमार]], [[मलाह]], [[तेली]], [[धोबी]] आदि जातजातिका मानिसहरू वसोवास गर्दछन् । यो गाउँ चौक, सब्जी मण्डी तथा उमेश टोल गरि तीन भागमा विभाजित छ । यहाँ [[स्वास्थ्य|स्वास्थ्य चौकी]], [[विद्यालय]] तथा [[वडा कार्यालय]] रहेका छन् । [[नेपाल प्रहरी|प्रहरी चौकी]]को लागि स्थानीय बासिन्दाले सहयोग गरी जग्गा किनेर जग तथा डिपीसी सम्म सम्पन्न गरेका छन् । यसको उत्तर तथा पश्चिममा [[त्रिशुला नदी ]] पूर्वमा जानकीनगर तथा दक्षिणमा गरगम्मा गाउँ तथा नेपाल तथा भारतका अन्तर्राष्ट्रिय सीमा रहेका छन् । यस गाउँको मध्यभाग हुदै हुलाकी सडक गएको छ ।<ref>https://www.kantipurdaily.com/pradesh-2/2018/02/20/20180220103322.html</ref> यहाँ [[आइतवार]] तथा [[बिहीवार]] हाट लाग्ने गर्दछन् ।<ref>https://mapcarta.com/28287920</ref>
 
== रीति-रिवाज ==
४२५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/712245" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प