सामग्रीमा जानुहोस्

व्याँस गाउँपालिका

निर्देशाङ्कहरू: २९°५५′N ८०°४१′E / 29.92°N 80.69°E / 29.92; 80.69
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(व्यास गाउँपालिकाबाट अनुप्रेषित)
व्याँस गाउँपालिका
व्याँस गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
व्याँस गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा व्याँस गाउँपालिकाको अवस्थिति
व्याँस गाउँपालिका is located in नेपाल
व्याँस गाउँपालिका
व्याँस गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°५५′N ८०°४१′E / 29.92°N 80.69°E / 29.92; 80.69
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लादार्चुला
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षमङ्गलसिंह धामी (नेकपा (एमाले))
 • उपाध्यक्षविनोदसिंह कुँवर (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा८३९.२६ किमी (३२४.०४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा९,६६८
 • घनत्व१२/किमी (३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९३
केन्द्रसाविकको सुनसेरा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

व्याँस गाउँपालिका दार्चुला जिल्लाका ७ गाउँपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा हुती, ब्याँस, राप्ला, सुनसेरा र धौलाकोट गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार व्याँस गाउँपालिकाको कुल जनसङ्ख्या ९,६६८ रहेको छ भने यहाँ २,१४३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]