सामग्रीमा जानुहोस्

शुभकालिका गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शुभकालिकाबाट अनुप्रेषित)
शुभकालिका गाउँपालिका
शुभकालिका गाउँपालिका मा पर्दछ कर्णाली प्रदेश
शुभकालिका गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा शुभकालिका गाउँपालिकाको अवस्थिति
शुभकालिका गाउँपालिका मा पर्दछ नेपाल
शुभकालिका गाउँपालिका
शुभकालिका गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°४′३०″उ ८१°३८′०″पू / 29.07500°N 81.63333°E / 29.07500; 81.63333
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाकालिकोट
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षगोविन्द्रप्रसाद आचार्य (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षधर्मकला शाही (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा९७.३२ किमी (३७.५८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१३,७७३
  घनत्व१४०/किमी (३७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविक सुकाटियाँ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

शुभकालिका गाउँपालिका कालिकोट जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा सुकाटियाँ, कालिका (मुग्राहाँ)मार्ता (१-७, ९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शुभकालिका गाउँपालिकाको कुल जनसङ्ख्या १३,७७३ रहेको छ भने यहाँ २,७६२ घरधुरी रहेका छन्।[]

सान्नी त्रिवेणी गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
मार्ता (६)८४०४.७६१७६.४७
मार्ता (५, ७, ९)२,०८८७.०४२९६.५९
मार्ता (१-४)३,३०३२८.३७११६.४२
सुकाटियाँ (१-३)२,१९१६.९५३१५.२५
सुकाटियाँ (४-७)१,५००१४.८७१००.८७
सुकाटियाँ (८-९)१,३३३१६.६४८०.१०
कालिका (मुग्राहाँ) (१-३, ५, ६)१,०१६९.३१०९.२४
कालिका (मुग्राहाँ) (४, ७-९)१,५०२९.३९१५९.९५
जम्मा१३,७७३९७.३२१४१.५२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]