सामग्रीमा जानुहोस्

सान्नी त्रिवेणी गाउँपालिका

निर्देशाङ्कहरू: २९°१७′३९.१″उ ८१°३५′३०.८″पू / 29.294194°N 81.591889°E / 29.294194; 81.591889
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सान्नी त्रिवेणीबाट अनुप्रेषित)
सान्नी त्रिवेणी गाउँपालिका
सान्नी त्रिवेणी गाउँपालिका is located in कर्णाली प्रदेश
सान्नी त्रिवेणी गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा सान्नी त्रिवेणी गाउँपालिकाको अवस्थिति
सान्नी त्रिवेणी गाउँपालिका is located in नेपाल
सान्नी त्रिवेणी गाउँपालिका
सान्नी त्रिवेणी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°१७′३९.१″उ ८१°३५′३०.८″पू / 29.294194°N 81.591889°E / 29.294194; 81.591889
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाकालिकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षमोहनबहादुर केसी (स्वतन्त्र)
 • उपाध्यक्षपार्वती सिंह सञ्ज्याल (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१३६.७१ किमी (५२.७८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,४९१
 • घनत्व९९/किमी (२६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविकको मेहलमुडी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सान्नी त्रिवेणी गाउँपालिका कालिकोट जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा रकु, मेहलमुडी र मुम्रा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सान्नी त्रिवेणी गाउँपालिकाको कुल जनसङ्ख्या १३,४९१ रहेको छ भने यहाँ २,४२२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]