सिस्नेरी
सिस्नेरी | |
---|---|
देश | ![]() |
अञ्चल | नारायणी |
जिल्ला | मकवानपुर |
जनसङ्ख्या (1991) | |
• जम्मा | २८२६ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
सिस्नेरी मकवानपुर जिल्लामा पर्ने एक गाउँ विकास समिति हो।फर्पिङ सङ्ग सिमिना जोडीएको यस ठाउँ हुँदै हाल हेटौँडा सम्मको पक्की सडक निर्माण कार्य हुँदै गरेको छ । मकवानपुरबाट काठमाडौ जिल्ला तर्फ फर्पिङ दक्षिणकाली हुँदै सिमाना जोडीएको शिस्नेरी , यस सडक खन्ड हुँदै सवारी चल्न थालेपछी बिस्तारै फेरिदै गएको छ ।