सेरेङ्गेटि राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेरेङ्गेटि राष्ट्रिय निकुञ्ज
सेरेन्गेटी राष्ट्रिय निकुञ्जको दृष्य
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Tanzania" उपलब्ध छैन्.
स्थानतान्जानिया
क्षेत्र१४,७५० वर्ग किलोमिटर (५,७०० वर्ग माइल)
स्थापना1951
आगन्तुक350,000 per year[१]
निकायतान्जानिया राष्ट्रिय निकुञ्ज विभाग
किसिमप्राकृतिक
मापदण्डvii, x
नामाङ्कित१९८१ (५ औँ शृङ्खला)
सन्दर्भ क्रम सङ्ख्या156
राष्ट्रतान्जानिया
क्षेत्रअफ्रिका

सेरेङ्गेटि राष्ट्रिय निकुञ्ज तान्जानियाको मारासिमियू क्षेत्रमा अवस्थित राष्ट्रिय निकुञ्ज हो । यो राष्ट्रिय निकुञ्ज यसमा वर्षेनी बसाइ सरी आउने १५ लाख वाइल्डबिस्ट, २,५०,००० जेब्रा तथा अनेकौँ नाइल गोहीको लागि प्रसिद्ध छ । यो राष्ट्रिय निकुञ्ज सन् १९८१ मा युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा सुचिकृत भएको थियो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Dar registers "three wonders"", Daily News (Tanzania), २० अगस्ट २०१२, अन्तिम पहुँच २८ जनवरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण २२ सेप्टेम्बर २०१२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सेरेङ्गेटि राष्ट्रिय निकुञ्ज विकियात्रामा यात्रा सहयोगी