ट्युनिसियाका विश्व सम्पदा क्षेत्रहरूको सूची

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सन् २०१४ सम्ममा ट्युनिसियाका ८ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान[सम्पादन गर्ने]

ढाँचा:World Heritage Sites in Tunisia map

विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्ने]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको ट्युनिसियाका सांस्कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
एल जेमको नृत्यघर A picture of a large stone building, with several framed openings meant to resemble windows. Tunएल जेम,
 ट्युनिसिया
सांस्कृतिक:TunEld
(iv), (vi)
१९७९ [२]
कार्थेगको पुरातात्विक सम्पदा A picture of several deteriorating stone structures, with two thin cylindrical towers of varying heights standing to the left of the background. Tunट्युनिस,
 ट्युनिसिया
सांस्कृतिक:TunArc
(ii), (iii), (vi)
१९७९ [३]
डोग्गा / थुग्गा A set of stone seats laid out in a semi-circle to the left overlook a restored stage made up of similar materials to the right. A view of grassy plains precede a wide, mountainous range. TunBeबेजा प्रसासनिक,
 ट्युनिसिया
सांस्कृतिक:TunDou
(ii), (iii)
7001700000000000000७० (१७०) १९९७ [४]
इचेकुल राष्ट्रिय निकुञ्ज A view of two large hills and a small beach, partially obstructed from the left by a larger vegetated hill. TunBiबिजेर्ट,
 ट्युनिसिया
प्राकृतिक:TunIch
(x)
7004126000000000000१२,६०० (३१,०००) १९८० [५]
काइरोउन A picture with a dozen stone tombs, all of which are enclosed within a large wall. A large tower stands behind the wall several stories high. Tunकाइरोउन प्रसासनिक,
 ट्युनिसिया
सांस्कृतिक:TunKai
(i), (ii),
(iii), (v), (vi)
१९८८ [६]
सोस्सेको मदिना An aerial view of a town square. The inside of a large, square building is visible. Tunसोस्से प्रसासनिक,
 ट्युनिसिया
सांस्कृतिक:TunMedinaofSou
(iii), (iv), (v)
7001320000000000000३२ (७९) १९८८ [७]
ट्युनिसको मदिना A picture of the lobby inside a luxurious building. Tunट्युनिस,
 ट्युनिसिया
सांस्कृतिक:TunMedinaofTun
(ii), (iii), (v)
१९७९ [८]
केर्कोउनेको प्युनिक सहर र उसको कब्रिस्तान A picture of four stone pillars which once held up a house. Tunनबेउल प्रसासनिक,
 ट्युनिसिया
सांस्कृतिक:TunPun
(iii)
१९८५ [९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "World Heritage Properties in Tunisia", UNESCO, अभिगमन मिति ३१ मार्च २०१५ 
  2. "Amphitheatre of El Jem", UNESCO, अभिगमन मिति २८ मे २०१० 
  3. "Archaeological Site of Carthage", UNESCO, अभिगमन मिति २८ मे २०१० 
  4. "Dougga / Thugga", UNESCO, अभिगमन मिति २८ मे २०१० 
  5. "Ichkeul National Park", UNESCO, अभिगमन मिति २८ मे २०१० 
  6. "Kairouan", UNESCO, अभिगमन मिति २८ मे २०१० 
  7. "Medina of Sousse", UNESCO, अभिगमन मिति २८ मे २०१० 
  8. "Medina of Tunis", UNESCO, अभिगमन मिति २८ मे २०१० 
  9. "Punic Town of Kerkuane and its Necropolis", UNESCO, अभिगमन मिति २८ मे २०१० 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

ढाँचा:World Heritage Sites in Tunisia