सामग्रीमा जानुहोस्

नाइजरका विश्व सम्पदा क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् २०१४ सम्ममा नाइजरका ३ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[]

विश्व सम्पदा क्षेत्रहरूको स्थान

[सम्पादन गर्नुहोस्]

ढाँचा:World Heritage Sites in Niger map

विश्व सम्पदा क्षेत्रहरूको सूची

[सम्पादन गर्नुहोस्]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको नाइजरका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
एयर र टेनेर प्राकृतिक आरक्षखतरापूर्ण A picture of a large, depressed area of sand to the right and a mountain range in the background. Relatively small vehicles are parked alongside the massive hole.अरलिट विभाग,
 नाइजर
प्राकृतिक:
(vii), (ix), (x)
७७,३६,००० (१,९१,२०,०००)१९९१[][][]
अगादेजको एतिहासिक केन्द्र चिरोजेरिन विभाग,
 नाइजर
सांस्कृतिक:
(ii), (iii)
७८ (१९०)२०१३[]
नाइजरको डब्लु राष्ट्रिय निकुञ्ज A picture of a marshy river surrounded on both sides by shrubs and trees.से विभाग,
 नाइजर
प्राकृतिक:
(ix), (x)
२,२०,००० (५,४०,०००)१९९६[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "World Heritage Properties in Niger", UNESCO, अन्तिम पहुँच ३१ मार्च २०१५
  2. "Air and Ténéré Natural Reserves", UNESCO, अन्तिम पहुँच २८ मे २०१०
  3. "Air and Ténéré Natural Reserves Threats to the Site (1992)", UNESCO, अन्तिम पहुँच २८ अगस्ट २०१०
  4. "Decision 33COM 7A.10 Air and Ténéré Natural Reserves (Niger) (N 573)", UNESCO, अन्तिम पहुँच २८ अगस्ट २०१०
  5. "Historic Centre of Agadez", UNESCO, अन्तिम पहुँच ४ अगस्ट २०१३
  6. "W National Park of Niger", UNESCO, अन्तिम पहुँच २८ मे २०१०

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

ढाँचा:World Heritage Sites in Niger