युगान्डाका विश्व सम्पदा क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् २०१४ सम्ममा युगान्डाका ३ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान[सम्पादन गर्नुहोस्]

ढाँचा:World Heritage Sites in Uganda map

विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्नुहोस्]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको युगान्डाका सांस्कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
रेन्जोरी हिमालय राष्ट्रिय निकुञ्ज A panoramic view of a slightly foggy plain, with mountains filling the background. Ugandaबन्दिबग्यो जिल्ला,
कबरोल जिल्ला,
कसेसे जिल्ला,
 युगान्डा
प्राकृतिक:UgandaRuw
(vii), (x)
7004996000000000000९९,६०० (२,४६,०००) १९९४ [२]
कसुबीको बुगन्डा राजाको चिहानखतरापूर्ण A picture of a dome-shaped house made of natural materials. Ugandaकमपला जिल्ला,
 युगान्डा
सांस्कृतिक:UgandaTom
(i), (iii),
(iv), (vi)
7001270000000000000२७ (६७) २००१ [३][४][५]
बिविन्डी निषेधित राष्ट्रिय निकुञ्ज A view inside of a dense forest with a gorilla roaming a few metres away on its hind legs. Ugandaकबले जिल्ला,
किसोरो जिल्ला,
रुकुनगिरि जिल्ला,
 युगान्डा
प्राकृतिक:UgandaBwi
(vii), (x)
7004320920000000000३२,०९२ (७९,३००) १९९४ [६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "World Heritage Properties in Uganda", UNESCO, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  2. "Ruwenzori Mountains National Park", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 
  3. "Tombs of Buganda Kings at Kasubi", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 
  4. "Uganda tombs to be reconstructed", Afrol News, १३ अप्रिल २०१०, अन्तिम पहुँच ११ सेप्टेम्बर २०११ 
  5. "Decision – 34COM 7B.53 – Tombs of Buganda Kings at Kasubi (Uganda) (C 1022)", UNESCO, अन्तिम पहुँच ११ सेप्टेम्बर २०११ 
  6. "Bwindi Impenetrable National Park", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:World Heritage Sites in Uganda