सेरेङ्गेटि राष्ट्रिय निकुञ्ज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सेरेङ्गेटि राष्ट्रिय निकुञ्ज
Serengeti-Landscape-2012.JPG
सेरेन्गेटी राष्ट्रिय निकुञ्जको दृष्य
सेरेङ्गेटि राष्ट्रिय निकुञ्जस्थानको नक्सा देखाउंदै
सेरेङ्गेटि राष्ट्रिय निकुञ्जस्थानको नक्सा देखाउंदै
रहेको स्थानतान्जानिया
निर्देशांक२°२०′ दक्षिण ३४°३४′ पूर्व / २.३३३° दक्षिण ३४.५६७° पूर्व / -2.333; 34.567निर्देशाङ्क: २°२०′ दक्षिण ३४°३४′ पूर्व / २.३३३° दक्षिण ३४.५६७° पूर्व / -2.333; 34.567
क्षेत्रफल१४,७५० वर्ग किलोमिटर (५,७०० वर्ग माइल)
स्थापना1951
पर्यटक350,000 per year[१]
सरकारी संस्थातान्जानिया राष्ट्रिय निकुञ्ज विभाग
किसिमप्राकृतिक
मापदण्डvii, x
नामाङ्कित१९८१ (५ औं शृंखला)
सन्दर्भ क्रम सङ्ख्या156
राष्ट्रतान्जानिया
क्षेत्रअफ्रिका

सेरेङ्गेटि राष्ट्रिय निकुञ्ज तान्जानियाको मारासिमियू क्षेत्रमा अवस्थित राष्ट्रिय निकुञ्ज हो । यो राष्ट्रिय निकुञ्ज यसमा बर्षेनी बसाइ सरी आउने १५ लाख वाइल्डबिस्ट, २,५०,००० जेब्रा तथा अनेकौं नाइल गोहीको लागि प्रसिद्ध छ । यो राष्ट्रिय निकुञ्ज सन् १९८१ मा युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा सुचिकृत भएको थियो ।



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Dar registers "three wonders"", Daily News (Tanzania), २० अगस्ट २०१२, अन्तिम पहुँच २८ जनवरी २०१३ 


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सेरेङ्गेटि राष्ट्रिय निकुञ्ज विकिभोएजबाट यात्रा गाइड